नेप्सेमा २ घण्टामै ७० करोडको कारोबार, बूल ट्रेन्डको बाटोमा

  काठमाडौं । २ घण्टामै नेपाल स्टोक एक्सेन्ज (नेप्से) ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार नेप्सेमा १ अर्ब ४२ कारोडको सेयर कारोबार भएको थियो । विगत ३

पुनर्निर्माण प्राधिकरणका सीइओको गुनासो- कर्मचारी दिनै मान्दैनन् मन्त्रालय, अनि कसरी काम गर्नु ?

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवश्यक प्राविधिक कर्मचारीको अभावमा काम गर्न सकिरहेको छैन । कर्मचारी समस्यामै झेलिएको प्राधिकरणले पुनर्निर्माणको काम पनि द्रुत गतिमा अघि बढाउन

२०१७ मा २ सय अर्बपति थपिए, कसको सम्पत्ति कति ?

सन् २०१७ बिश्वका धनाड्यहरुका लागि उत्कृष्ट बर्ष साबित भएको छ । उनीहरुको संख्या गत बर्षको १८ सय १० बाट १३ प्रतिशत बढेर २ हजार ४३ जना पुगेको छ । र,

रोजगारीका लागि विदेश गएका १९ नेपालीलाई मृत्यु दण्ड

काठमाडौं । रोजगारीका लागि विभिन्न देश गएका १९ जना नेपालीले मृत्युदण्ड पाउने भएका छन् । उनीहरुलाई त्यहाँको अदालतले मृत्युदण्डको सँजाय सुनाएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार मलेसियामा १०, कुवेतमा ५,

बैंकलाई घर भाडामा दिने हो ? ७ दिनभित्र यहाँ सम्पर्क गर्नुहोस्

काठमाडौं । सिटिजन बैंकलाई शाखा विस्तारका लागि घर भाडा चाहिएको छ । बैंकले घर भाडामा लिनका लागि सार्वजनिक सुचना प्रकाशित गरेर प्रस्ताव माग गरेको छ । बैंकले शाखा विस्तारका लागि

चैत १५ देखि दैनिक ६ घण्टा नारायणघाट-मुग्लिन सडक बन्द हुने

काठमाडौं । नारायणघाट-मुग्लिन सडक खण्डमा अर्को सातादेखि दैनिक ६ घण्टा सवारी आवत-जावतमा रोक लगाइने भएको छ । विश्व बैंकको ऋण सहयोगमा सन्चालित नारायणघाट-मुग्लिङ्ग सडक खण्ड सुधारका लागि चैत १५ देखि

इच्छाराजको सिभिल होम्समा यस्तो छ कर्मचारीको दादागिरी

काठमाडौं । नेकपा एमालेका सांसदसमेत रहेका इच्छाराज तामाङ अध्यक्षरहेको ललितपुरको सिभिल होम्स् प्रालि र सिभिल होम्स् आवासिय समाजबीच चरम विवाद उत्पन भएको छ । सिभिल होम्स् प्रालिको व्यवस्पक समूहले आवासीय

जनसेवी लघुवित्तमा सीइओको जागिर खुल्यो

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अघिकृत माग गरेको छ । राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त जनसेवीले स्नातक तह उत्तीर्ण भएका व्यक्ति लघुवित्त क्षेत्रमा अधिकृत वा सोभन्दा

त्रिशुली-गल्छी हाइड्रोले बनाउँदैछ नेपालकै लामो सुरुङ (हेर्नुहोस् इन्जिनियरिङ डिजाइन)

काठमाडौं । ७५ मेगावाट विद्युत उत्पादन क्षमताको त्रिशुली-गल्छी जलविद्युत आयोजनाले ८ किलोमिटर लामो सुरुङ निर्माण गर्ने भएको छ । आयोजनाले निर्माण गर्न लागेको यो सुरुङ नेपालकै सबैभन्दा लामो सुरुङ हुने

साझा यातायातलाई भक्तपुर प्रवेश गर्न नदिने व्यवसायीको चेतावनी

भक्तपुर । भक्तपुरका यातायात ब्यवसायीले आफ्नो सिण्डिकेट तोडिने डरले ग्रामिण क्षेत्रका सम्पूर्ण यातायात रुट ठप्प पार्ने चेतावनी दिएका छन् । सोमबार पत्रकार सम्मेलन मार्फत ब्यवसायीहरुले आफ्नो सिण्डिकेट तोडिएमा भक्तपुरका ग्रामिण