दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दै

175
Shares

काठमाडौं । मन्त्रिपरिषदको बैठक बुधबार दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले वैठक आह्वान गरेको जानकारी दिएको छ ।