आहा चिल्ड बियर ! नेपाली खाने कि बिदेशी ?

काठमाडौं । एक जमाना थ्यो, क्षेत्री-बाहुनले मदिरा पियो भने उसको जातै जान्थ्यो । त्यसैले सामाजिक बहिस्कारमा परिने डरले क्षेत्री-बाहुनहरु मदिरा पिउन सक्दैन थे । केही दशक अघिसम्म गर्मी मौसम सुरु

सकियो स्मार्ट लाइसन्स, सरकारले एडिबीसँग सहयोग माग्यो

काठमाडौं । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) कार्ड अभाव भएपछि सरकारले एडीबीसँग सहयोग मागेको छ । स्टक स्मार्ट कार्डले महिनादिन नपुग्ने भएपछि सरकारले फास्ट्र्याकमार्फत कार्ड छपाइ गरी उपलब्ध गराइ दिन

अनलाइन निर्देशिकाप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । सरकारले हालै नेपाल राजपत्रमा प्रकाशित गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका– २०७३’ प्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा सरकारले नियन्त्रणमुखी निर्देशिका जारी

बारपाकमा राष्ट्रपतिले शिल्यानास गरेको घर नै पुनर्निर्माण मापदण्ड बिपरित !

काठमाडौं । एघार महिनाअघि अर्थात् ०७३ बैशाख ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गोर्खाको बारपाकमा भूकम्पले भत्किएको एक सर्वसाधारणको घर पुनर्निर्माणको शिल्यान्यास गरेकी थिइन् । ‘अब पुनर्निर्माणको काम तीब्र गतिमा अघि

नेप्सेमा उत्साह कायमै, कारोबार लगभग एक अर्ब

काठमाडौं । साताभर नेपाल स्टोक एक्सेन्ज (नेप्से) परिसूचकमा उत्साह देखिएको छ । साताभर नेप्से परिसुचकमा देखिएको उत्साहजन वृद्धि बिहीबार पनि कायम रहेको छ । कारोबारको अन्तिम दिन नेप्से परिसुचक ४.९६

क्यान छिर्यो अख्तियारः बोनस दिने निर्णयका सबै फाइल जफत

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण कर्मचारीको बोनस विरतण सम्बन्धी निर्णयको सम्पूर्ण फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जफत गरेको छ । प्राधिकरणले गरेको बोनस वितरण सम्बन्धी निर्णय नेपालको बोनस नियमावली- २०३९

चन्द्रागिरि पुगे पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । पूर्व प्रधानमन्त्री नेपालले काठमाडौं उपत्यकाको ऐतिहासिक र रमणीय स्थल चन्द्रागिरिमा निर्माण गरिएको

मेगा बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

काठमाडौं । मेगा बैंकले हालै नेशनल बैंकिङ्ग इन्ष्टिच्युटसँग सम्झौता गरेर प्रोपेसनल बैंकिङ सर्टिफिकेसन कोर्स (जेएएनबीआई)मा आफ्नो कर्मचारीहरु भर्ना गराएको छ । सो सम्झौताअनुसार बैंकले आफ्नो १०० जनाभन्दा बढी कर्मचारीले जेएएनबीआई

पुनर्निर्माण कोष एक महिनाभित्र कार्यान्वयनमा ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं । व्यवस्थापिका संसद अन्र्तगतको बिकास समितिले एक महिनाभित्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कोषलाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको प्रगतिवारे छलफल गर्न बुधवार बोलाइएको बैठकमा

५२ अंकसम्मको वृद्धि हासिल गरेको नेप्से, अन्त्यमा १८ अंकमा अड्कियो

काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) मा बुधबार निकै उतारचढाव देखिएको छ । १४६२.२३ अंक बाट आज दिन सुरु गरेको नेप्से परिचुकमा उतारचढाव देखिएको हो । कारोबारको समय १५१२ अंकसम्म