होलीका यी फोटा हेर्न छुटाउनु भयो कि ?

क्लिकमान्डु २०७३ फागुन २९ गते १७:३८ मा प्रकाशित

काठमाडौं । आज काठमाडौं उपत्यका र विभिन्न पहाडी इलाकाहरुमा फागु अर्थात् होली धुमधामसँग मनाइयो । एकअर्कालाई रङ दलेर र रङ मिसिएको पानी छ्यापेर उत्सब मनाउने पर्व हो होली ।

यस्ता छन्, राजधानीमा देखिएका होलीका केही दृश्य

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स