होलीका यी फोटा हेर्न छुटाउनु भयो कि ?



काठमाडौं । आज काठमाडौं उपत्यका र विभिन्न पहाडी इलाकाहरुमा फागु अर्थात् होली धुमधामसँग मनाइयो । एकअर्कालाई रङ दलेर र रङ मिसिएको पानी छ्यापेर उत्सब मनाउने पर्व हो होली ।

यस्ता छन्, राजधानीमा देखिएका होलीका केही दृश्य


पुष्प दुलाल