कुरियर सेवामा भ्याट हटाउन माग

काठमाडौं । कुरियर व्यवसायीले कुरियर सेवा प्रवाहका क्रममा सरकारका विभिन्न निकायहरुबाट नीतिगत र गैरनीतिग अवरोध हुने गरेको भन्दै व्यवसायीहरुले सहजीकरणको माग गरेका छन् । कुरियर सेवालाई सरकारले उद्योगको मान्यता दिइसकेको

तपाईंको शहरमा कुन सेयर दलाल आउँदैछ ?

काठमाडौं । नेप्सेको निर्देशनपछि सेयर दलालहरु धमाधम काठमाडौं उपत्यकाबाहिर शाखा विस्तार गरिरहेका छन् । आइतबारमात्रै विभिन्न दलाल कम्पनीले मोफसलका ६ शहरमा शाखा विस्तार गरेका थिए । बैशाख १५ भित्र देशभरका

तपाईंलाई थाहा छ, नेपालमा कति नोट चलन चल्तीमा छन् ?

काठमाडौं । तपाईंलाई थाहा छ, देशभित्र कति नेपाली नोटहरु चलन चल्तीमा छन् ? बैंकिङ क्षेत्रलाई नजिकबाट नियाली रहनु भएको छ भने थाहा हुनसक्छ । होइन भने थाहा हुने कुरै भएन

१० अर्बको लगानीमा सम्पन्न गर्ने लक्ष्यसहित काबेली ए जलविद्युत आयोजना निर्माण सुरु

ताप्लेजुङ। आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । सन् २०२० मा सम्पन्न गर्ने लक्ष्यका साथ ताप्लेजुङ

१ रुपैयाँ ९९ पैसामै एनसेलबाट ३० मुलुकमा कुरा गर्न सकिने

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकलक्षित आकर्षक योजना सञ्चालनमा ल्याएको छ । जसअनुसार एनसेलका ग्राहकले अब लोकल दरमै विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्ने भएका छन् ।

पुनर्निर्माण सम्बन्धी मापदण्डलाई सच्याएर व्यहारिक बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधीमा रहेका केही अव्यवहारिक प्रावधानलाई परिमार्जन गर्ने निर्णय गरेको छ । निजी आवास पुनर्निर्माणका लागी दोस्रो किस्ताको रकम सम्बन्धित जिल्ला

अनलाइन संचारमाध्यम सम्बन्धि निर्देशिका तत्काल खारेज गर्न माग

काठमाडौ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले सञ्चार माध्यमको नियमन गर्ने भए स्वनियमनमा जानु पर्ने गरी काम हुनुपर्ने बताए । सरकारले जारी गरेको वर्तमान निर्देशिका फिर्ता लिएर नयाँबाटोबाट

बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्काशन गर्ने

काठमाडौं । बुटवल पावर कम्पनीले ३ सय ७० रुपैंयाँ प्रिमियममा १०० रुपैंयाँ ‘फेस भ्याल्यु’ जोडी ४ सय ७० रुपैंयाँमा एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले नेप्सेलाई आज चैत

नेपालगञ्ज, बनेपा र बिर्तामोडमा पहिलोपटक सेयर किनबेच

काठमाडौं । आइतबारबाट बिभिन्न ब्रोकरहरुले काठमाण्डौं उपत्यका बाहिर आफ्नो सेवा बिस्तार गरेका छन् । धितोपत्र बोर्डले तयारी नपुगेकाले केही समय शाखा बिस्तार रोक्न निर्देशन दिए पनि नेप्सेको दबावका कारण ब्रोकरहरुले

प्रतिवेदन बुझाउने समय सकिँदा पनि छलफलको विषय खोज्दै संसदीय उपसमिति

काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिको गत फागुन १७ गतेको बैठकले बैंकिङ क्षेत्रका समस्या समाधान गर्न भन्दै उपसमिति गठन गरेको थियो । सो उपसमितिलाई १५ दिनभित्र बैंकिङ क्षेत्रमा समस्या पहिचान