हर्न बजाउँदै हुनुहुन्छ भने होसियार, ५ हजार जरिवाना तिर्नुपर्ला

काठमाडौं । नयाँ वर्ष २०७४ को सुरुवातसँगै काठमाडौं उपत्यका हर्न मुक्त भएको छ । काठमाडौं उपत्यकामा सवारी साधनले अनावश्यक रुपमा हर्न पैदा गरेर ध्वनी प्रदुषण गर्ने गरेको भन्दै वैशाख १

विमानस्थल भन्सारमा जागिर खुल्यो, तलब साढे २३ हजार

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंले १० जना कर्मचारी माग गरेको छ । कार्यालयले करार सेवामा रेडियो टेक्निसियन पदका लागि १० जना कर्मचारी माग गरेको हो । कार्यालयले

३ महिनाभित्रै अनलाइनमार्फत सेयर किनबेच गर्न पाइने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आगामी ३ महिनाभित्र पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली लागू गर्ने जनाएको छ । दोस्रो बजारमा लगानीकर्ताहरुको पहुँचलाई सहज बनाउन अनलाइन प्रणाली स्थापना

फर्केर हेर्दा २०७३ : ऊर्जा क्षेत्रमा दर्जनौँ उपलब्धि, स्वर्णकालको सुरुवात

काठमाडौँ । गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो । उद्योग व्यवसाय चौैपट थियो । मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो । सरकारले कार्ययोजना भने नयाँ

सिभिल बैंकले सेयरधनीलाई ३० प्रतिशत हकप्रद सेयर दिने

काठमाडौं । सिभिल बैंकले ८ अर्ब चुक्ता पूँजी पुर्याउन ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । नेप्सेलाई पत्र लेख्दै बैंकले बुधबार बसेको सञ्चालक समितिको बैठकले पूर्व घोषित

सिमटिभी जोडदा निःशुल्क सेट टप बक्स

काठमाडौं । विदेशी लगानीकर्ता इमिरेट इन्भेष्टमेन्ट (इआइ) गुप्र र नेपाली लगानीकर्ता प्रभु ग्रुपको २० प्रतिशत सेयर स्वामित्वमा रहेको सिम टिभीले २ वर्षको अवधिमा एक लाख ५० हजार ग्राहक बनाएको छ।

नयाँ वर्षमा घुम्ने हो ? यी ठाउँ जानुहोस्

काठमाडौं । नयाँ वर्षको अवसरमा घुम्न जाने तर कहाँ जाने भन्ने अलमलमा हुनुहुन्छ भने यो रिपोर्ट पढ्नुहोस् । किनकि यो रिपोर्टमा घुम्न जाने ठाउँहरुको विशेषता उल्लेख गरिएको छ । जसले

राणाले गरिन् महासंघ अध्यक्षको पद बहाली, कोषाध्यक्षमा ज्ञानेन्द्रलाल

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवानी राणाले बुधबार औपचारिक रुपमा पद सम्हालेकी छन् । महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले राणालाई पद हस्तान्तरण गरे । बुधबार नै नवनिर्वाचित

निजीसँग प्रतिस्पर्धा गर्ने यी हुन् राजधानीका सामुदायिक विद्यालय

  काठमाडौँ । निजी विद्यालयको हालिमुहाली रहेको काठमाडौँमा केही सामुदायिक विद्यालय पनि निजीकै हाराहारीमा उत्कृष्ट नतिजा दिन सफल रहेका छन्। सख्यात्मक हिसाबले एक हजार दुई सय निजी विद्यालय रहेको काठमाडौँमा

६ करोडको लगानीमा प्लास्टिक उद्योग खुल्यो, १०० जनालाई रोजगारी

झापा । बिर्तामोड नगरपालिका–२ मा छ करोड रुपैयाँको लागतमा पूर्वाञ्चल प्लास्टिक पाइप उद्योग सञ्चालनमा आएको छ । दश कट्ठा क्षेत्रफलमा फैलिएको सो उद्योगले खानेपानीका पाइप, घरमा प्रयोग गरिने वाइरिङ पाइप,