शहरी विकासमन्त्री अर्जुननरसिंहले ५० लाख घुस मागेको आवास कम्पनीका जीएमको आरोप

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडका महाप्रबन्धक दूतबहादुर गुरुङले सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफूसँग ५० लाख रुपैयाँ घुस मागेको आरोप लगाएका छन् । आफूले घुस नदिएपछि मन्त्री केसीले आफूलाई पदबाट

भारुको अबैध कारोबार गर्ने १० जना पुलिसको फन्दामा

काठमाडौं । केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सिआइबी) प्रतिबन्धीत १८ लाख ४४ हजार भारतीय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको छ । सिआइबीले प्रतिबन्धीत ५ सय र १ हजार भारतीय रुपैयाँको

निजामति कर्मचारीको लगानीमा ५ सय मेगावाटको हाइड्रोपावर बनाउने प्रस्ताब

  काठमाडौं । निजामति कर्मचारीहरुले ५ सय मेगावाट विद्युत उत्पादन क्षमताको हाइड्रोपावर बनाउने प्रस्ताब गरेका छन् । कांग्रेस समर्थित नेपाल निजामति कर्मचारी संघले कर्मचारीहरुको लगानीमा हाइड्रोपावर बनाउने प्रस्ताब गरेको हो

लेखा समितिले रोक्यो एनसेलको फोरजी सेवा

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले तत्काल चौथो जेनेरेसन अर्थात् फोरजी सेवा सञ्चालन गर्न नपाउने भएको छ । व्यवस्थापिका सांसदको सार्वजानिक लेखा समितिले शुक्रबार नेपाल दूरसञ्चार

नेपाल चीन गैह्र सरकारी सहयोग मंचको १४ औं बैठक काठमाडौंमा

काठमाडौं । नेपाल चीन गैह्र सरकारी सहयोग मंचको १४ औं बैठक काठमाडौंमा शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघद्वारा संयुक्त रुपमा आयोजना गरिएको

रिचार्ज गर्दा शतप्रतिशत ‘क्यासब्याक’ दिने रिचार्च एप्स नेपाली बजारमा

काठमाडौं । रिचार्ज गर्दा शतप्रतिशत क्यासब्याक दिने रिचार्ज एप्स नेपाली बजारमा आएको छ । ग्लोबलकि टेक्नोलोजीले बजारमा ल्याएको मोबाइल एप्स रिचार्ज मार्फत मोबाइल रिचार्ज गर्दा सोही बराबर क्यास ब्याकपाउने र

एमालेले जित्यो पोखरा महानगरपालिकाको मेयर र उपमेयर

काठमाडौं । पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा एमालेको प्यानलै बिजयी भएको छ । कांग्रेस–माओवादी गठबन्धनलाई एमालेले जितेको हो । मेयरमा एमालेका मानबहादुर जिसीले ६० हजार ४ सय २३ मत ल्याए

जनप्रतिनिधिको प्राथमिकता: बैंक खोल्नेदेखि अनुदान वितरणसम्म

गोरखा । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बैंक खोल्न पहल गर्नेदेखि निजी आवास निर्माणलाई अनुदान वितरण गर्नेसम्मका निर्णयलाई प्राथमिकतामा राख्ने योजना वनाएका छन् । जनप्रतिनिधिले नगरपालिका र गाउँपालिका सम्हालेका छन्

सेती जलविद्युत आयोजनाले ४० करोड मुआब्जा बाँड्यो

काठमाडौं । तनहुँ सेती जलविद्युत् आयोजनाले हालसम्म ४० करोड २४ लाख रुपैयाँ मुआब्जा वितरण गरेको छ। आगामी मङ्सिरदेखि निर्माण प्रक्रिया सुरु गर्ने लक्ष्यका साथ आयोजनाले मुआब्जा वितरणको प्रक्रियालाई अगाडि बढाएको हो।

राष्ट्रपतिद्धारा आर्थिक वर्ष २०७४/०७५ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले आगामी आर्थिक बर्ष २०७४/७५ को सरकारको नीति तथा कार्यक्रम ब्यवस्थापिका संसदमा सार्बजनिक गरेकि छन् । संसदको आजको सुची अनुसार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सार्बजनिक