डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद: के छ जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा ?

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले ३ महिना १२ दिन लगाएर प्रतिवेदन बुझाएको छ । आइतबार दिउँसो आयोगले ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई

भारतले विस्फोटक पदार्थ रोक्यो, सरकारीसहित तीन दर्जन बढी हाइड्रोको काम रोकिँदै

काठमाडौं । भारतले ६ महिनादेखि विस्फोटक पदार्थ रोक्दा तीन दर्जनबढी जलविद्युत् आयोजनाको काम रोकिने अवस्थामा पुगेको छ । निजी मात्रै नभई सरकारी आयोजनाले समेत विस्फोटक पदार्थ पाएका छैनन् । नेपाल

उत्पादित बिजुली खेर जाने अवस्था आएपछि प्रसारण प्रणाली आफ्नै लगानीमा बनाउन निजी क्षेत्रको प्रस्ताव

काठमाडौं । उत्पादित बिजुली पूर्वाधारको अभावमा खेर जाने अवस्था आउने भएपछि निजी क्षेत्रले प्रसारण  प्रणाली निर्माणमा लगानीको प्रस्ताव गरेको छ । स्रोत अभावमा निर्माण अघि बढाउन समस्या हुन थालेपछि राष्ट्रिय

४१७ मेगावाटको नलगाडमा लगानी गर्न भारतीय सरकारी कम्पनी इच्छुक, २ खर्ब लगानी चाहिने

काठमाडौं । भारत सरकारको स्वामित्व रहेको कम्पनी नेशनल थर्मल पावर कर्पोरेशन लिमिटेड (एनटीपीसी) ले जाजरकोट नलगाड जलविद्युत् आयोजना निर्माणमा इच्छा देखाएको छ । तेस्रो लगानी सम्मेलनमा कम्पनीले आयोजनामा लगानी गर्ने

लगानी सम्मेलनमा ऊर्जा र प्रसारणलाइन आयोजनाको चाङ, तयारी नपुग्दा सम्झौता हुने सम्भावना कम

काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलनका लागि ऊर्जासँग सम्बन्धित आयोजनाको चाङ शोकेस गर्न लागेको भएपनि सम्झौता हुने सम्भावना भने न्यून छ । प्राविधिक तयारीको काम पूरा नहुँदा सम्झौता गर्ने भनेर

लगानी सम्मेलनमा चिनियाँ लगानीकर्तासँग ३ आयोजनाको पीडीए गर्ने तयारी

काठमाडौं । लगानी सम्मेलनमा ३ वटा आयोजनासँग आयोजना विकास सम्झौता (पीडीए) गर्ने तयारी भएको छ । एउटा आयोजनासँग पीआईए हुने भएको छ । लगानी बोर्डको कार्यालयले चीन नेपाल मैत्री ‍औद्योगिक

डेडिकेटेड-ट्रंक लाइन विवाद: प्राविधिक समस्यामा जाँचबुझ आयोग, मन्त्रिपरिषदको निर्णय नआई प्रतिवेदन फाइनल नहुने

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महशुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगलाई प्राविधिक समस्या परेको छ । आयोगका दुवै सदस्य परिवर्तन भएपछि प्रतिवेदन नै तयार हुन सकेको छैन

विद्युत् व्यापार सम्झौता नगरी क्रस बोर्डर प्रसारणलाइन निर्माण नगर्ने चिनियाँ अडान

काठमाडौं । विद्युत् व्यापार सम्झौता नभई नेपाल चीनबीच क्रस बोर्डर प्रसारणलाइन निर्माण अघि नबढ्ने भएको छ। चिनियाँ पक्षले विद्युत् व्यापार सम्झौता नभई प्रसारणलाइन निर्माणको प्रक्रिया अघि बढाउन नसकिने बताएका छन

आयातले नधानेपछि १००० मेगावाट सोलारका आयोजनासँग पीपीए गर्दै प्राधिकरण, टेण्डर खोल्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आयातित बिजुलीले हिउँदको माग पूरा गर्न सक्ने स्थिति नरहेपछि १००० मेगावाटका सोलारको आयोजनासँग बिजुली किन्ने भएको छ । प्राधिकरणले देशभरका १५० स्थानबाट सोलारका आयोजनाबाट बिजुली

दिपक मल्होत्राले २ अर्बमा बेचेको बुढीगण्डकीको सेयरको भुक्तानी १ वर्षभित्र किस्ताबन्दीमा हुने

काठमाडौं । टाइम्स इनर्जी र साहस ऊर्जा लिमिटेडबीच एक वर्षभित्र ९५ प्रतिशत हस्तान्तरण हुने गरी सम्झौता भएको पाइएको छ । टाइम्स इनर्जीको नाममा रहेको ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको लाइसेन्स