कुलमानलाई ऊर्जा मन्त्रालयले माग्यो १५ बुँदे स्पष्टीकरण

काठमाडौं । ऊर्जा, जलस्रोत सिंचाईमन्त्री दीपक खड्काले ११ बजे नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक डाके । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बाइपास गर्दै उनले मन्त्रालयका सहसचिवमार्फत सञ्चालकहरुलाई बैठकमा आउन

दशैंमा पिङ खेल्न डराउँथें, पिङबाट खसेको याद आउँछ: केशव कुमार शर्मा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मालाई दशैं आउन लागेपछि प्रकृति नै रमाएको महसुस हुन्छ । उनलाई दशैं मनपर्ने पर्व हो । दशैंको समयमा आकाश खुलेको

दशैंमा ईभी चार्ज गर्न नपाएर दिनभरी बस्नुपर्ने अवस्था आउँदैन: सागरमणि ज्ञवाली

काठमाडौं । सरकारको करमा सहुलियत दिएकाले नेपालमा विद्युतीय सवारीसाधनको बाढी छ । सरकारी तथ्यांकका अनुसार ३० हजार युनिटभन्दा बढी साना ठूला ईभी छन् । गाडी आयात गर्ने केहि बाहेकका कम्पनीहरुले

अफिसमा काम गर्न भन्दा घरमा खाना पकाउन र भाँडा माझ्न रमाइलो लाग्छः अर्जुन कुमार गौतम

काठमाडौं । नेपाल हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमलाई दशैं अत्यन्त मनपर्ने पर्व हो । उनलाई दशैं भन्ने बित्तिकै बालापनको याद आउँछ

खाना पकाउनभन्दा भाँडा माझ्न सजिलो लाग्छ: मोहन कुमार डाँगी

काठमाडौं । दशैं, तिहारलगायतका नेपालमा मनाइने ठूला पर्व हुन् । यी पर्वहरु आफन्त परिवारसँग मिलेर मनाइन्छ । विभिन्न थरि थरिका मिठा परिकार पकाएर खाने, आफन्तसँग भेटेर रमाइलो कुराकानी गर्ने गरिन्छ

टायर पूरै पानीमा डुबेको बेला ईभी गाडी स्टार्ट नगरी कम्पनीलाई खबर गर्नू: राजनबाबु श्रेष्ठ

काठमाडौं । सरकारले कर नीतिमार्फत् सहुलियत दिएका कारण नेपाली अटो बजार विद्युतीय सवारीसाधन (ईभी)मय बनेको हो । नयाँ गाडी किन्नेहरुको अधिकांशको रोजाइमा ईभी पर्न थालेको छ । नेपाली बजारमा ईभीको

खाना पकाउन शोखिन छन् राजेश अग्रवाल, फुड भ्लग अत्यधिक हेर्छन्

काठमाडौं । राजेश कुमार अग्रवाल नेपाल उद्योग परिसंघका अध्यक्ष हुन् । उनलाई  दशैं धेरै नै मन पर्छ । अग्रवाल दशैंमा बाहिर घुम्न जानेभन्दा पनि काठमाडौंमै रमाउँछन् । उनलाई दशैंमा ट्राफिक

भात देखेपछि खान मन लागिहाल्छ, चाउचाउ र फ्राइड राइस पकाउन सक्छु: विनोद चौधरी

काठमाडौं । विनोद कुमार चौधरी नेपालका एकमात्रै डलर अर्बपति हुन् । उनी नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित सांसदसमेत हुन् । चौधरी हरेक वर्ष दशैं मनाउन परिवारका साथ विदेश जाने गर्छन् ।

लकडाउनपछि चर्चामा आएको नेपालको ‘बाहुबली’ झरना, जो कोहीलाई लोभ्याउँछ

काठमाडौं । ‘बाहुबली’ झरनाको नामले परिचित काभ्रेपलान्चोक तीनधारे झरना अहिले चर्चामा छ । काठमाडौंबाट तीन घण्टामै पुग्न सकिने यो रमणीय झरनाले आन्तरिक पर्यटकहरुलाई तानिरहेको छ । अरु दिनमा १०० जनासम्म

सार्वजनिक यातायातको अग्रिम बुकिङको खुल्ने टुंगो अझै लागेन, मंगलबार निर्णय हुने

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच विवाद हुँदा दशैंका लागि सार्वजनिक यातायातको बुकिङ अझै खुल्ने निश्चित भएको छैन् । शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको संयोजकत्वमा अग्रिम बुकिङको