यात्री र सिप्रदीको सहकार्यमा दुईपाङ्ग्रे ईभी, ६ महिनाभित्र डिजाइन: ‘नेपालको सबै उकालो चढ्छ’

काठमाडौं । करिब एक साता पहिले यात्री र सिप्रदी ट्रेडिङबीच सहकार्य गर्ने सम्झौता भयो । नेपालमै पहिलो इलेक्ट्रिक मोटरसाइकल उत्पादन गरिरहेको यात्रीसँग सहकार्य गर्दै सिप्रदी ट्रेडिङ दुईपाङ्ग्रे सवारीसाधनको बजारमा प्रवेश

बिवाईडीका गाडीको मूल्य १० लाखसम्म बढ्यो, कुन गाडीको अब कति पर्छ ?

काठमाडौं । चिनियाँ विद्युतीय कार बिवाईडीको मूल्य बढेको छ । नेपाली बजारमा बिवाईडीको भाउ १० लाख रुपैयाँसम्मले बढेको हो । बजेटमार्फत सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढाउने निर्णय गरेसँगै

शर्तअनुसार काम नगरेपछि दाताले रोक्यो तनहुँ हाइड्रोमा लगानी, आयोजना चरम आर्थिक संकटमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाले शर्तअनुसार काम नगरेको भन्दै दाताले भुक्तानी रोक्दा आर्थिक संकटमा परेको छ । जग्गाको विवादका कारण दातृ निकाय युरोपियन इन्भेष्टमेन्ट बैंक

उद्योगीको पत्रमा प्राधिकरणको जवाफ: हरेक महिनाको हिसाब किताबसहित प्रमाण पठाएका छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुलाई बिल काट्नुको आधारसहितको पत्र लेखेको छ । बुधबार प्राधिकरणले उद्योगीहरुलाई पत्र लेखेको हो । ‘हामीले आज सबैलाई पत्र लेखेका छौं । भोलीसम्म सबै उद्योगीले

ऊर्जा संकट टार्न प्राधिकरणको सोलार प्राथमिकता: २ महिनामै २१८ मेगावाटका आयोजनाले मागे अनुमति

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले सम्भावित ऊर्जा संकटलाई टार्न ऊर्जा सम्मिश्रणमा फेरबदल गर्दै सोलारलाई प्राथमिकता दिन थालेपछि प्रवर्द्धकहरुले लगानी बढाउन थालेका छन् । पछिल्लो समय सोलारका आयोजनाका अनुमति लिनेहरु बढेका

८ अर्ब लागतको कर्णाली कोरिडोर ४०० केभी प्रसारण लाइनको शिलान्यास, ३ वर्षमा तयार हुने

कैलाली । कर्णाली करिडोर (फुकोट-बेतन-दोधारा)४०० केभी प्रसारणलाइन शिलान्यास भएको छ । शुक्रबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्रसारणलाइन शिलान्यास गरेका हुन् । प्रसारणलाइन आयोजनाको कैलालीको बर्दगोरीयामा पर्ने टावर शिलान्यास

डेडिकेटेड ट्रंकलाइन विवाद: उद्योगीको काउन्टर पत्रपछि यस्तो छ प्राधिकरणको तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुले मागेका आधार र कारणहरु दिन नसक्ने भएको छ । प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको २०७२ माघदेखि २०७५ बैशाखसम्मको थप महसुल तिर्न पत्राचार गरेपछि उद्योगीहरुले

उद्योगीले भने: हिसाब नगरी प्राधिकरणले हचुवामा पत्र पठायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको थप महसुल बक्यौता रहेको भन्दै ६ अर्ब ६० करोड ५८ लाख रुपैयाँको तिर्नुपर्ने जानकारीसहितको पत्र पठाएको छ । प्राधिकरणले आइतबार निर्णय

डेडिकेटेड ट्रंकलाइन विवाद: ६ अर्ब ६० करोड तिर्न उद्योगीलाई प्राधिकरणको १५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको छ । प्राधिकरणले ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५

२०७२ माघदेखि ०७५ वैशाखसम्मको बिजुलीको बक्यौता ६ अर्ब ६० करोड, कसको कति ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ उठाउनुपर्ने निष्कर्ष निकालेको छ । प्राधिकरणको सञ्चालक समितिका एक