दशैंमा नयाँ नोट साटेर लैजान्छु, गाउँभरी बाँड्छु: सागरमणि ज्ञवाली (भिडियो)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागरमणि ज्ञवालीलाई दशैं भन्ने वित्तिकै गाउँको चित्र दिमागमा आउँछ, पिङ खेलेको याद आउँछ । फूलहरुले कोपिला हालेको याद आउँछ ।
टाढा टाढाबाट फर्किएका लाहुरेहरुको सम्झना आउँछ । दशैंमा गाउँ पुग्न सकिए भने उनलाई दशैं जस्तो लाग्दैन । कालीगण्डकी गएर पौडी खलेन भने दशैं जस्तो लाग्दैन । उनलाई भेज खाना खाने उनलाई च्याउ, तरुल अत्यन्त मन पर्छ ।
प्रस्तुत छ, उनै ज्ञवालीसँग क्लिकमान्डुका दिनेश खड्काले गरेको दशैं विशेष कुराकानीः