जलविद्युतपछि प्रसारणलाइनमा कोरियाको चासो, ५३ अर्ब लगानी गर्दै

काठमाडौं । जलविद्युत् आयोजनापछि कोरिया नेपालको प्रसारण प्रणालीमा लगानी गर्न इच्छुक देखिएको छ । एक्जिम बैंक अफ कोरिया नेपालको प्रसारण प्रणालीमा लगानीका लागि इच्छुक देखिएको हो । नेपालको प्रसारण प्रणालीमा

समझदारी भएको १ वर्षपछि भारतले भन्यो- फुकोट कर्णालीको बिजुली नेपाललाई नि:शुल्क दिन सकिँदैन

काठमाडौं । समझदारी भएको करिब एक वर्षपछि भारतीय कम्पनी एनएचपीसी लिमिटेडले नेपाललाई नि:शुल्क बिजुली दिन नसकिने भन्दै बखेडा झिकेको छ । कुल उत्पादित ऊर्जामध्ये २१.९ प्रतिशत नेपाललाई नि:शुल्क दिँदा आफूहरुले

१०० मेगावाटको तामाकोसी-५ निर्माण सुरु हुँदै, शुक्रबार १३ अर्बमा चिनियाँ कम्पनीसँग सम्झौता हुने

काठमाडौं । तामाकोसी-५ जलविद्युत् आयोजना निर्माण अघि बढाउन चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडसँग ठेक्का सम्झौता हुने भएको छ । तामाकोसी जलविद्युत कम्पनी लिमिटेड र सिनो हाइड्रोबीच सम्झौता हुन लागेको

विस्फोटक पदार्थ नपाउँदा हाइड्रोका काम एक वर्ष धकेलियो, ‘मजदुर घर फर्किन थाले’

काठमाडौं । निर्माणाधीन जलविद्युत् आयोजनाहरुले करिब ६ महिनादेखि विस्फोटक नपाएर काम प्रभावित हुँदा १ वर्ष पछाडी धकेलिने भएका छन । निर्माणाधीन करिब ३ हजार मेगावाटका आयोजनामध्ये ८० प्रतिशत ६ महिनादेखि

डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद: के छ जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा ?

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले ३ महिना १२ दिन लगाएर प्रतिवेदन बुझाएको छ । आइतबार दिउँसो आयोगले ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई

भारतले विस्फोटक पदार्थ रोक्यो, सरकारीसहित तीन दर्जन बढी हाइड्रोको काम रोकिँदै

काठमाडौं । भारतले ६ महिनादेखि विस्फोटक पदार्थ रोक्दा तीन दर्जनबढी जलविद्युत् आयोजनाको काम रोकिने अवस्थामा पुगेको छ । निजी मात्रै नभई सरकारी आयोजनाले समेत विस्फोटक पदार्थ पाएका छैनन् । नेपाल

उत्पादित बिजुली खेर जाने अवस्था आएपछि प्रसारण प्रणाली आफ्नै लगानीमा बनाउन निजी क्षेत्रको प्रस्ताव

काठमाडौं । उत्पादित बिजुली पूर्वाधारको अभावमा खेर जाने अवस्था आउने भएपछि निजी क्षेत्रले प्रसारण  प्रणाली निर्माणमा लगानीको प्रस्ताव गरेको छ । स्रोत अभावमा निर्माण अघि बढाउन समस्या हुन थालेपछि राष्ट्रिय

४१७ मेगावाटको नलगाडमा लगानी गर्न भारतीय सरकारी कम्पनी इच्छुक, २ खर्ब लगानी चाहिने

काठमाडौं । भारत सरकारको स्वामित्व रहेको कम्पनी नेशनल थर्मल पावर कर्पोरेशन लिमिटेड (एनटीपीसी) ले जाजरकोट नलगाड जलविद्युत् आयोजना निर्माणमा इच्छा देखाएको छ । तेस्रो लगानी सम्मेलनमा कम्पनीले आयोजनामा लगानी गर्ने

लगानी सम्मेलनमा ऊर्जा र प्रसारणलाइन आयोजनाको चाङ, तयारी नपुग्दा सम्झौता हुने सम्भावना कम

काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलनका लागि ऊर्जासँग सम्बन्धित आयोजनाको चाङ शोकेस गर्न लागेको भएपनि सम्झौता हुने सम्भावना भने न्यून छ । प्राविधिक तयारीको काम पूरा नहुँदा सम्झौता गर्ने भनेर

लगानी सम्मेलनमा चिनियाँ लगानीकर्तासँग ३ आयोजनाको पीडीए गर्ने तयारी

काठमाडौं । लगानी सम्मेलनमा ३ वटा आयोजनासँग आयोजना विकास सम्झौता (पीडीए) गर्ने तयारी भएको छ । एउटा आयोजनासँग पीआईए हुने भएको छ । लगानी बोर्डको कार्यालयले चीन नेपाल मैत्री ‍औद्योगिक