‘आविष्कार केन्द्र बन्छ, म त झन् हौसिएको छु’

हामी किन पछि पर्यौं ? विकास किन भएन ? धेरैले राजनीतिलाई मात्र दोष थुपार्छन् ‍। भूपरिवेष्टित देश भयो, बाँकी विश्वसँगको सम्बन्ध सहज भएन, अझ भनौँ भारतले विकासमा छेको हाल्यो, यस्तैले

सकियो कमटेक, आइपी टिभीमा धेरैको चासो

काठमाडौं । भृकुटीमण्डपमा आयोजना गरिएको चारदिने ‘सुविसु क्यान कमटेक २०१६’ आइतबार समापन भएको छ । मेलामा डेढ लाख बढीले अवलोकन गरेको आयोजक क्यान महासंघले जानकारी दिएको छ । क्यान महासंघका

रोबोटद्धारा आँखाको शल्यक्रिया

डच कम्पनीले निर्माण गरेको रोबोटको सहायताले पहिलो पटक आँखाको भित्रि भागको शल्यक्रिया गर्न चिकित्सा विज्ञानको क्षेत्रले सफलता हात पारेको छ । अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा भएको उक्त शल्यक्रियामा रोबोटले ७० बर्षिय

सरकारी कार्यालयमा धमाधम ‘भिडियो कन्फ्रेन्सिङ’

काठमाडौं । सरकारी कार्यालयहरू क्रमशः प्रविधि मैत्री बन्दै गइरहेका छन् । नीति, निर्देशन तथा दैनिक गतिविधिका बारेमा जानकारी दिन भिडियो कन्फ्रेन्स सेवा प्रयोग गर्ने सरकारी कार्यालयको संख्या ३४ पुगेको छ

यि हुन् नेपालमा बढि बिक्ने ५ मोबाइल

अन्तराष्ट्रिय बजारमा मोबाइल ब्राण्डहरू एक-पछि अर्को मोडलका सेट सार्वजनिक गर्ने प्रतिस्पर्धामा छन् । नेपालमा भने केही पहिला नै बजारमा आएका सेटहरूको आर्कषण बढि छ। चाडबाडको छेकोमा विभिन्न कम्पनीहरुले मोबाइल सेटमा

‘इन्टरनेट चलाउने जनसङ्ख्या पन्ध्र प्रतिशत मात्र’

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कले भन्छ नेपालमा इन्टरनेट पहुँच ५१.१० प्रतिशत पुगेको छ । तर, प्राधिकरणकै अध्यक्ष दिगम्बर झा भन्छन् – ‘त्यो तथ्य हैन । सक्रिय प्रयोगकर्ता १५-१६

सामसुङको नोट सेभेनलाई विमानमा प्रतिबन्ध

सामसुङले हालै बजारमा ल्याएको ग्यालेक्सी नोट सेभेन मोबाइल केही देशमा विष्फोट भएपछि अष्ट्रेलीयाका केही विमान कम्पनीहरूले यात्रुहरूलाई यात्रा अवधिमा बोक्न प्रतिबन्ध लगाएका छन् । ब्याट्रीमा देखिएको खराविका कारण चार्ज गर्ने

भर्चुअल दुनियाँमा रेखा थापा

काठमाडौं । अभिनेत्री रेखा थापा चलचित्र दुनियाँमा जति सफल छिन् भर्चुअल दुनियाँमा पनि उनको लोकप्रियता कम्ता लोभ लाग्दो छैन । फेसबुक पेजमा सम्भवतः सबैभन्दा बढि लाइक पाउने नेपाली हुन रेखा

सर्वाधिक उचाईवाट मोवाइल लाइभ

मौसम परिक्षण गर्ने बेलुनमा एक स्मार्ट फोनलाई जडान गरेर पठाउदा उक्त मोबाइलबाट प्रसारण भएको भिज्युअल अहिलेसम्मकै सर्वाधिक उचाईवाट प्रसारण हुने दृष्यमा कीर्तिमान राख्न सफल हुने छ । चीनियाँ मोबाइल फोन

मोबाइल एक्स्पोमा ७० प्रतिशतसम्म छुट

काठमाडौं । भदौ २४ गते शुक्रवार देखि आयोजना हुने ललितपुर मोबाइल एक्स्पोमा मोबाइल खरिदमा ७ देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको ललितपुर मोबाइल एक्स्पोले जनाएको छ । स्थापनाको पहिलो वार्षिकोत्सवमा