मर्चेन्ट बैंकर एशोसियनको अध्यक्षमा धुव्र तिमिल्सिना



काठमाडौं । मर्चेन्ट बैंकर एशोसियनको अध्यक्षमा धुव्र तिमिल्सिना नियुक्त भएका छन् ।

यसअघि अध्यक्ष रहेका प्रविणरमण पराजुली इन्स्योरेन्स कम्पनीमा गएपछि अध्यक्ष पद खाली रहेको थियो ।

रिक्त अवधीको लागि सिदार्थ क्यापिटलका सिइओ तिमिल्सिनालाई सिइओ पदमा नियुक्त गरिएको एशोसियनले जनाएको छ ।


क्लिकमान्डु