प्रतिबन्धित भारु नोट छिट्टै साटिने भारतीय वित्तमन्त्रीको बचन

काठमाडौं । भारतले नेपालमा रहेका प्रतिबन्धित हजार र ५ सय दरका भारु नोट साट्न विषेश पहल गर्ने बचन दिएको छ । नेपाल इन्भेष्टमेन्ट समिटमा प्रमुख वक्ताको रुपमा काठमाडौं आएका भारतीय

जेट्लीको सुझावः प्राकृतिक स्रोतमा विदेशी लगानी भित्र्याउनुस्

काठमाडौं । भारतीय अर्थमन्त्री अरुण जेट्लीले नेपालले प्रकृर्तिक स्रोत साधनमा विदेशी लगानी आकर्षित गर्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी नेपाल इन्भेष्टमेन्ट समिटलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

प्रभु इन्स्योरेन्सको शाखा न्यूरोडमा, अत्याधुनिक बीमा व्यवस्थापन सफ्टवेयरबाट सेवा दिने

काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेडले काठमाडौं नयाँसडकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले बीमा कम्पनीहरुले आफ्नो दायरा फराकिलो बनाउँदै नयाँ बीमा सेवाहरु प्रदान

वल्र्डलिंकको इन्टरनेट ग्राहकले रोजेर लिन पाउने

काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन्सले ग्राहकका लागि आफैंले रोजेर कति इन्टरनेट कुन मूल्यमा लिने भनेर छान्न पाउने सुविधा उपलब्ध गराएको छ । वल्र्डलिंकका प्रतिनिधिले ग्राहकको घरमै पुगेर उनीहरुले चाहे अनुसारको इन्टरनेट

सुधाराेन्मुख पूँजी बजार, कारोबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १२.६१ अंकले बढेर १३२९.४१ मा पुगेको छ । लगातार ६ दिनसम्म घटेको नेप्से हिजो बुधबार र आज बिहिबार लगातार दोहोरो अंकले बढेको

प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेला धरानमा हुँदै

काठमाडौं । पुर्वाञ्चलका मुख्य तीन जिल्लाहरु सुनसरी, मोरङ र झापामा पुष्प तथा आलंकारिक बोट विरुबाको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेला हुने भएको छ

भक्तपुरको सुडालमा एनएमबिको शाखा रहित सेवा सञ्चालनमा

एनएमबि बैंकले भक्तपुरको सुंडालमा शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त बैकिङ्ग सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले पिओटि मेसिन स्थानिय प्रतिनिधि केशव न्यौपानेलाई हस्तान्तरण

नक्कली अध्यापन अनुमति पत्र प्रयोगकर्ता शाहीका बिरुद्ध अख्तियारको मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रिय प्राथमिक विद्यालय, ताम्ती, जुम्लामा कार्यरत प्रावि शिक्षक लोकबाहदुर शाहीका विरुद्ध भ्रष्ट्राचारको मुद्धा दायर गरेको छ । आयोगले आज विशेष अदालत काठमाडौंमा शाहीलाई नियुक्ति

चन्द्रागिरी केवलकारमा बाबाजीको सेल्फी

शिबरात्रीको अबसरमा पशुपतिनाथको मेलाभर्न आएका बाबाहरु चन्द्रागिरिको भ्रमणमा गएका छन् । चन्द्रागिरि भ्रमणको क्रममा बाबाहरुले सेल्फी खिच्दै गरेको फोटो यस्तो देखिएको थियो ।

लक्ष्मी बैंकको नयाँ ‘अनफिक्स्ड डिपोजिट’ मुद्दती खाता

काठमाडौं । लक्ष्मी बैंकले अनफिक्स्ड डिपोजिट नामक एक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ । ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताको पनि लाभहरु प्रदान गराउने उद्देश्यले यस खातालाई ग्राहकहरुमाझ ल्याइएको