दक्षिण अफ्रिकी राजदूत र नेपाल समुद्रपार निकासी पैठारी संघबिच छलफल

काठमाडौं। नेपाल समुद्रपार निकासी पैठारी संघको सचिवालयमा नेपालका लागि दक्षिण अफ्रिकी राजदूत रोबिना पी मार्कस् र संघका पदाधिकारीबीच दुई देशबीचको आर्थिक एवं व्यापारिक सम्बन्धका विषयमा छलफल सम्पन्न भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले आफ्ना सेयर धनीलाई २४.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ । कम्पनीले नेप्सेलाई दिएको जानकारी

चिनी लुकाएको पाइएपछि दुई पसलमा सिलबन्दी

काठमाडौं । बजारमा चिनीको अभाव देखिएको अवस्थामा कुलेश्वरमा रहेको राणी सती ट्रेडर्सले गोदाममा चिनी लुकाएर राखेको र निर्देशन पालना नगरेको भन्दै कालीमाटीमा रहेको आयुषा खाद्य पसललाई सिलबन्दी गरिएको छ ।

चार करोडको लगानीमा चितवनमा खुल्यो फनपार्क

चितवन । जिल्लाको सहरी क्षेत्र कोलाहल बन्दै जाँदा यहाँका बासिन्दालाई फुर्सदको समयमा रमाउन सहयोग पुग्ने गरी निजी क्षेत्रबाट पहिलोपटक फनपार्क सञ्चालनमा ल्याइएको छ । भरतपुर उपमहानगरपालिका–९ शरदपुरमा पूजा फनपार्क सञ्चालनमा

लगानी सम्मेलन आजदेखि, चीनबाट सबैभन्दा बढी सहभागिता

काठमाडौं । नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा आजदेखि ‘नेपाल लगानी सम्मेलन’ हुने भएको छ । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय

राष्ट्रपतिले भनिन्- ‘सन्तानले बाबुआमालाई आम्दानीको १० प्रतिशत दिनुपर्ने कानून ल्याउँदैछौं

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्धवृद्धाका लागि छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने कानुन तयार भइरहेको बताएकी छन् । मनमोहन प्रतिष्ठानले बुधबार राष्ट्रपति निवासमा आयोजना गरेको ज्येष्ठ नागरिक देश दर्शन समापन

स्थानीय तहको निर्वाचन प्रचारमा हेलिकप्टर प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको प्रचारको क्रममा राजनीतिक दल तथा उम्मेदवारले हेलिकप्टरको प्रयोग गर्न नपाइने बताएको छ । आयोगले आजदेखि लागु हुने गथरेर निर्वाचनका लागि आचारसंहिता २०७३ जारी गरेको

मन्त्रीलाई अतिरिक्त गाडी नदिँदा ठाडो प्रस्तावमा सचिवको सरुवा

काठमाडौं । सरकारी सवारी साधनको प्रयोग र उपयोगितामा अराजकता देखिएको निष्कर्ष निकालिएको छ । संसद्को सुशासन तथा अनुगमन समिति मातहतको उपसमितिको बैठकमा मन्त्रालयका सचिवले काम विशेष आवश्यकताका आधारमा भने सवारी

स्थानीय निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं । स्थानीय निकायको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३÷७४ पारित गर्दै सुरक्षा

जलविद्युत् क्षेत्रमा ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने ऊर्जामन्त्रीको घोषणा

काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले ५ प्रतिशत ब्याजदरमा जलविद्युत् आयोजना निर्माण गर्न ऋण उपलब्ध गराउने तयारी भएको बताएका छन् । ऊर्जा अर्थतन्त्रको मेरुदण्ड भएको बताउदै शर्माले कर्जा उपलब्ध गराउन अर्थ