प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवको घरमा बम बिष्फोट



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवको घरमा बम बिष्फोट भएको छ ।

यादवको निजी निवासमा बम बिष्फोट भएको हो । बिष्फोटमा उनको घरको कम्पान्ड वालमा क्षती भएको छ ।

अरु विवरण भने आउन बाँकी रहेको छ ।

यादवको ललितपुर स्थित हात्तीवनमा रहेको निवासमा बम बिस्फोट भएको हो । पर्खाल सहित घरको सिसाहरु फुटेका छन् । बम कसले बिष्फोट गराएको त्यसको जिम्मा कसैले लिएको छैन ।


क्लिकमान्डु