राउटे व्यावसायिक रुपमा तरकारीखेतीतर्फ आकर्षित

डडेल्धुरा । परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा

भरतपुर–काठमाडौँ हवाई यात्रुको सङ्ख्यामा वृद्धि

चितवन । पछिल्लो समय भरतपुरबाट काठमाडौँ हवाईमार्ग प्रयोग गरी आवतजावत गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । सन् २०१६ मा ७७ हजार ८०५ जनाले भरतपुर–काठमाडौँ हवाईमार्ग प्रयोग गरेका छन् । भरतपुर

एक महिनामा ४ अर्ब निक्षेप र १ अर्ब कर्जा थपियो

काठमाडौं । बैकिङ प्रणालीमा एक महिनामा ४ अर्ब रुपैयाँ निक्षेप तथा १ अर्ब रुपैयाँ कर्जा थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रवार सम्ममा २८ वटा वाणिज्य बैंकसँग १९

नुवाकोटमा धान उत्पादन बढाउन अनुदान

नुवाकोट । चैतेधानको उत्पादन बढाउनका लागि जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ । चालु आवबाट सुरु भएको बृहत्तर धान उत्पादन कार्यक्रममार्फत किसानलाई अनुदान दिन लागिएको जिल्ला कृषि

चीन भ्रमणले नेपाल–चीन सम्बन्ध सम्बन्धमा नयाँ आयाम थपियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताएका छन् । चीन भ्रमण सकेर आज नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार

अर्थमन्त्रीज्यू, नेपालीसँग भएका हजार र ५ सयका भारु कागजको खोस्टा नै बनाउने हो ?

प्रतिबन्धित भारु नोट सटहीबारे छलफल गर्न आएको भारतीय केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआई) का कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशीसहितको ४ सदस्यीय टोली सोमबार भारत फर्किसकेको छ ।

खोटाङको सावाकटहरेमा टेलिकमको बीटीएस टावर

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सावाकटहरेमा नेपाल टेलिकमको बीटीएस टावर जडान गरिएको छ । नेपाल टेलिकमको ७२ लाख ६८ हजार रुपैयाँ तथा तत्कालीन छिमेकी गाविसहरु खोटाङबजारको १५ हजार, वाप्लुखाको

सिचुआन प्रान्तका पर्यटन व्यवसायी पोखरामा

पोखरा । नेपाल र चीनबीचको पर्यटनमा साझेदारी र विकास गर्ने उद्देश्यका साथ चीनको सिचुआन प्रान्तमा क्रियाशील पर्यटनसम्बद्ध संस्था र व्यवसायी पोखरामा आएका छन् । पर्यटनमा साझेदारी गर्दै दुवै देशबीचको पर्यटकीय

मृत्यु भएका व्यक्तिका नाममा कीर्ते गरी सामाजिक सुरक्षा भत्ता

सिन्धुली सुनकोसी गाउँपालिका–७ अर्थात् साविकको मझुवा गाविसमा सामाजिक सुरक्षा भत्तामा अनियमिता भएको भएको छ । तत्कालीन गाविसका प्राविधिक सहायक जनक दाहालले विगत लामो समयदेखि मृत्यु भइसकेका तथा हुँदै नभएका व्यक्तिको

चितवनमा तीनसय ७७ हेक्टरमा लगाइएको बालीको बीमा

चितवन । जिल्लामा ३७७ दशमलव १३ हेक्टर क्षेत्रफलमा लगाइएको बालीको बीमा गरिएको छ । केरा, माछा र तरकारी बालीको बिमा गरिएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाले