पचास प्रतिशत महिलाको उम्मेदवारी हुनुपर्छः प्रमुख निर्वाचन आयुक्त

बनेपा। प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा महिलाको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने सुझाव दिएका छन् । निर्वाचन कार्यालयको आयोजनामा आजदेखि धुलिखेलमा सुरु भएको लोकतन्त्र, सुशासन, निर्वाचन, लैङ्गिक

नेपाल बैंकलाई डेढ अर्बको हकप्रद ल्याउन अनुमती

काठमाडौं । धितोपत्र बोर्डले नेपाल बैंकलाई डेढ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्न अनुमती दिएको छ । अहिले चुक्ता पुँजीमा २३.२४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने छ । बैंकले १

आठ महिनामा ३९ अर्ब ३६ करोडको इन्धन आयात

पर्सा। चालु आवको आठ महिनामा वीरगन्ज नाका भएर भारतबाट ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार रुपैयाँ बराबरको इन्धन नेपाल भित्रिएको छ । सिमावर्ती भारतीय सहर रक्सौल, बरौनी, हल्दिया,

वार्षिक अर्बभन्दा बढीको फूलको कारोबार, भोलीदेखि काठमाडौंमा पुष्प मेला

काठमाडौ । नेपालमा वार्षिक एक अर्बभन्दा बढीको फूलको कारोबार हुने गरेको छ । गत आर्थिक वर्ष ०७२/७३ मा १ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको फुलको कारोबार भएको छ

गुणस्तरहिन ट्रान्सफरमर खरिद प्रकरणमा कार्यकारी निर्देशक दोषी, ३४ कर्मचारीलाई सफाई

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले खरिद गरेको ट्रान्सफरमर गुणस्तरहिन भएको भन्ने आरोपमा तत्कालिन कार्यकारी निर्देशक रामेश्वर यादव दोषी पाइएका छन् । विशेष अदालतले मंगलबार राती आफ्नो फैसला सुनाउँदै गुणस्तरहित ट्रान्सफरमर

काभ्रेका किसानलाई मोबाइलसहितको सिमकार्ड बाँडियो

बनेपा। काभ्रेपलाञ्चोकमा किसानलाई किसान सिम कार्डसहित विभिन्न उपकरण आज वितरण गरिएको छ । धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव २५ हजार रुपैयाँ बराबरको वर्षा मापन यन्त्र, थर्र्मामिटर

वेस्र्टन डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं । वेस्र्टन डेभलपमेन्ट बैंकले ३ करोड १३ लाख ९२ हजार बोनस सेयर र १६ लाख ५२ हजार २ सय १० कित्ता नगद लाभांश घोषणा गरेको छ । बैंकको संचालक

जनकपुरधामका परेवा भकाभक मर्न थाले

जनकपुरधाम । जनकपुरधामका विभिन्न क्षेत्रमा रहेका परेवा अत्यधिक सङ्ख्यामा मर्न थालेका छन् । विवाहमण्डप, राममन्दिर, जानकी मन्दिरलगायत घरमा  पालेका परेवा विगत तीन दिनयता अत्यधिक सङ्ख्यामा मर्न थालेका हुन् । सुरुमा

अनुदानसँगै चैतेधान खेतीतर्फ आकर्षित, ७५ हेक्टरमा धानखेती गरिने

रुपन्देही । सरकारले सुरु गरेको ‘बृहत्तर धान उत्पादन कार्यक्रम’अन्तर्गत रुपन्देहीमा किसान चैते धानखेतीतर्फ आकर्षित भएका छन् । सरकारले रुपन्देहीसहित १३ वटा जिल्लामा उक्त कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत

मंगलबारको बृद्धि रोकियो, साढे २ अर्बको सेयर कारोबार

काठमाडौं । हिजो मंगलबार सर्किट ब्रेक लाग्दै बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बुधबार भने घटेको छ । बुधवारको बजार तीव्र रुपमा उताचढाव रहेको छ । बजार खुलेको १५ मिनेटसम्म बढेर