अन्तराष्ट्रिय फ्लोरा एक्स्पो सुरु( फोटो सहित)

काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो मेला बिहिबारबाट काठमाडौंको भुकुटी मण्डपमा सुरु भएको छ । ‘शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्पव्यवसाय’ भन्ने नाराका साथ संचालन हुने मेला ४ दिनसम्म  हुनेछ

हुण्डाई गाडिको नयाँवर्ष २०७४ योजना

काठमाडौं । हुण्डाई मोटर्सका नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाली नयाँवर्ष २०७४ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले बैंकको शर्त पालना गरेमा एक हप्ताभित्र

बैंकबाट ऋण नपाएपछि घरजग्गा कारोबार ओरालो

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको कडाईसँगै घरजग्गा कारोबार ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत अप्रत्यक्ष रुपमा घरजग्गा कारोबारमा कडाई गरेको थियो भने थप ऋण

मौसममा आएको खराबीले पोखरामा उडान प्रभावित

पोखरा । खराब मौसमका कारण पोखरा विमानस्थलको उडान सेवा प्रभावित भएको छ । मौसममा आएको परिवर्तनसँगै भिजिविलिटी पर्याप्त नहुँदा पोखराबाट हुने सबै उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ

सल्यानमा पनि बिकेन अदुवा, मूल्य नपाउँदा किसान चिन्तित

सल्यान । अदुवाको उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् । गत वर्ष जिल्लाबाट १० करोड ४३ लाख २० हजार रुपैयाँ बराबरको अदुवा निकासी भएको थियो । तर यस

यूकेएड सक्षम र कञ्चन विकास बैंकको साझेदारीमा कृषकहरूको क्षमता विकास गरिने

महेन्द्रनगर । कञ्चन विकास बैंक लिमिटेड र यूकेएड सक्षम ‘एक्सेस टु फाइनान्स’ कार्यक्रमबीच बीउ उत्पादक कृषकहरूलाई मूल्य श्रृंखलाको वित्तीयकरणमार्फत उनीहरूको आयस्तर वृद्धि गर्ने कार्यका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।

गुरास लाइफले ८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ । कम्पनीको १३२ औं संचालक समितिको सो प्रस्ताव गरेको

जनतामा सेयर लिलामी २ सय ८२ रुपैयाँ बोली लगाउने पाए सेयर

काठमाडौं । जनता बैंकले लीलामी गरेको सेयर सर्वसाधरण तर्फ २ सय ८२ रुपैंयाँ र प्रमोटर तर्फ १ सय ५ रुपैंयाँ र सो भन्दा बढि बोली लगाउनेले पाउने भएका छन् ।

साढे ३ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्दै राष्ट्रबैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ३ अर्ब ४९ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले सूचना प्रकाशित गरेर वाणिज्य बैंक,विकास बैंक र फाइनान्स

कृषि विकासको बोनस र सानिमाको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कृषि विकास बैंकले भोली चैत १८ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । त्यसकारण २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले