फेवाताल किनारामा नववर्ष महोत्सव सुरु

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका ९ वटा तालमध्येको ठूलो फेवाको किनारास्थित कोमागाने पार्कमा नववर्ष महोत्सव सुरु भएको छ । प्राकृतिक एवम् मानवीय अतिक्रमणको चपेटामा परेको फेवातालसहित मुलुकको मौलिक संस्कृति संरक्षण

११ हजारको किस्तामा गाडी, मोटर साइकलमा घुम्ने खर्च, इन्टरनेटमा डब्बल धमका

काठमाडौं । २०७३ साल अब हामीबीच रहेन । सारा नेपालीहरु २०७३ को बिदाइ भन्दा २०७४ को स्वागतको बढी तयारीमा छन् । मोबाइल एसएमएस, टेलिफोन, सामाजिक संजाल जस्ता माध्यमबाट नयाँ बर्षको

एशोसियट सदस्यमा गोल्छा समुहको प्यानलै विजय

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट तर्फ शेखर गोल्छा समुहको प्यानलनै विजयी भएको छ । गोल्छा समुहबाट उम्मेद्वारी दिएका १९ जना विजयी भएका हुन् । प्रधान समुहमा रहेका तीन

उद्योग वाणिज्य महासंघमा वस्तुगतमा गोलाप्रथाबाट छानिए २ सदस्य,जिल्लामा कार्यकाल बाड्ने सहमती

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा गोलाप्रथाबाट बस्तुगत तर्फ दुई सदस्य छानिएका छन् । वस्तुगत तर्फ बराबर मत ल्याउने चारजनामा गोलाप्रथा गर्दा रविनकुमार श्रेष्ठ र सुनिलगोपाल श्रेष्ठ कार्यकारिणी सदस्यमा

स्टिल उद्योगमा आगलागी हुँदा करोडौँको धनमाल नष्ट

पर्सा । वीरगन्जको आदर्शनगरस्थित स्टिल उद्योगमा आगलागी हुँदा करोडौँको क्षति पुगेको छ । वीरगन्ज उपमहानगरपालिकाको वडा नं १० आदर्शनगरस्थित शिवम् स्टिल उद्योग प्रालिमा आज अपराह्न आगलागी हुँदा करोडौँको धनमाल जलेर

यस्तो देखियो महासंघमा निर्वाचितको विजय उत्सव(फोटो फिचर)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट शेखर गोल्छा समुह अत्याधिक मतका साथ विजयी भएको छ । बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा,एशोसियट तथा वस्तुगतमा गोल्छा समुहका चन्द्र

शेखरले पूरा गरे गोल्छा परिवारको खानदानी सपना

२०५० सालमा हुलासचन्द्र गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वार बन्न लागेका थिए । उनीसँग त्यतिबेलाका युवा उद्यमी विनोद चौधरी प्रतिस्पर्धामा थिए । अन्तिममा गोल्छाले स्वास्थ्यको कारण देखाउँदै

उद्योग वाणिज्य महासंघमा दुई तिहाईभन्दा बढी सदस्य सहित गोल्छा समुह विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा दुई तिहाईभन्दा बढी सदस्य सहित शेखर गोल्छा समुह विजयी भएको छ । गोल्छा समुहले पदाधिकारीमा पराजय जिल्ला तथा नगर उपाध्यक्षमा मात्र भोगेको छ

महासंघको बरिष्ठ उपाध्यक्षमा गोल्छा निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महांघको बरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छा विजयी भएका छन् । यसको आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ । शेखरलाई जिल्ला तथा नगरबाट ६१ मत

वस्तुगतको मत गन्दा बरिष्ठ उपाध्यक्षमा किशोर अगाडि

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत तर्फको मत गन्दा किशोर प्रधान अगाडि देखिएका छन् । वस्तुगतको उपाध्यक्ष तथा अधिकांश सदस्य गोल्छा प्यानलबाट विजयी भएपनि बरिष्ठ उपाध्यक्षमा भने किशोरले लिड गरेका