प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले श्रवन कुमार अग्रवाललाई अध्यक्षमा नियुक्ती गरेको छ । कम्पनीको १ सय ८२ औं बोर्ड बैठकले जेठ १ गते अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

कम्पनीले जेठ २ गते अग्रवाललाई अध्यक्षमा नियुक्ती गरेको नेप्सेलाई जानकारी दिएको हो ।


क्लिकमान्डु