प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल

क्लिकमान्डु २०७५ जेठ २ गते १३:२५ मा प्रकाशित

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले श्रवन कुमार अग्रवाललाई अध्यक्षमा नियुक्ती गरेको छ । कम्पनीको १ सय ८२ औं बोर्ड बैठकले जेठ १ गते अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

कम्पनीले जेठ २ गते अग्रवाललाई अध्यक्षमा नियुक्ती गरेको नेप्सेलाई जानकारी दिएको हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स