एउटै याममा दुईपटक सगरमाथा चढ्ने तयारी

सोलुखुम्बु । सगरमाथा आरोहीले सामान्यतया एक याममा एकपटक मात्र सगरमाथा आरोहण गर्छन् । तर एक भारतीय महिला एकै याममा दुईपटक सगरमाथा आरोहण गर्ने अनुमतिसहित आज सगरमाथा आधारशिविर पुगेकी छन् ।

पुरानो बोइङ बिक्री गर्न ‘ग्लोबल टेन्डर’ आह्वान

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले पुरानो बोइङ बी सेभेन फाइभ सेभेन–दु हन्ड्रेड नाइन एन–एसिए जहाज बिक्री गर्नका लागि ‘ग्लोबल टेन्डर’ आह्वान गरेको छ । नियमित

उद्योग वाणिज्य महासंघ निर्वाचनको मत गणना कार्य शुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत गणना कार्य शुरु भएको छ । निर्वाचन समितिले दिउँसो ३ बजेदेखि मतगणना सुरु गर्ने भनेपनि करिब

ब्यवसायिक एकता कायम गराउँछु, बिकासको मुद्दामा सबैलाई सहमत गराउँछुुः भवानी राणा

म बिगत १२ बर्षदेखि नेपाल उद्योग बाणिज्य महासंघमा रहने क्रममा कार्यसमिति सदस्य, बिभिन्न समिति सभापति, उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी बहन गर्न थालेको छु । जिल्ला नगरको हरेक समस्यासँग

निर्माण व्यवसायलार्इ व्यवस्थित बनाउन चुनौती

काठमाडौँ । निर्माण व्यवसायको क्षेत्रमा देशभर करिब २५ खर्ब रुपैयाँको लगानी व्यवसायीले गरेको पाइएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले देशभर गरेको प्रारम्भिक अनुसन्धानका क्रममा हेभी इक्युपमेन्ट, डोजरलगायत निर्माण सामग्रीका

कुसल ब्यबस्थापन गरेर लोडसेडिङ हटाएका कुलमान अब के गर्छन् ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक चुहावट कम गर्नका लागि कन्डक्टर र ट्रान्सफर्मरको क्षमता वृद्धिलाई रणनीतिक रुपमा अगाडि लैजाने भएको छ । प्राधिकरणले चोरी तथा हुकिङलाई क्रमशः नियन्त्रण गर्दै जाने

नेप्सेमा ३४ अंकको वृद्धि, १ अर्ब ९० लाखको कारोबार

काठमाडौं । मंगलबार सबै उप—सुचकहरुमा हरियाली छाउँदा नेप्से (नेपाल स्टोक एक्सेन्ज)मा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से ३४.०५ अंकले बढेर १७१०.२७ मा बन्द भएको छ । कारोबार रकमले पनि

खनिज खोज्न र उत्खनन् गर्न ५० कम्पनी इच्छुक

काठमाडौं । खानी तथा भूगर्भ विभागले नेपालका विभिन्न क्षेत्रमा रहेका खनिजजन्य पर्दाथ उत्खन तथा खोज तलासमा निजी क्षेत्रलाई सहभागी गर्ने प्रक्रिया थालनी गरेको छ । विभागले त्यसका लागि १५ वटा

चुनाव अघि भक्तपुरमा साझा नगुड्ने

काठमाडौं । आगामी बैशाखा ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन अघि भक्तपुरमा साझाका बस गुढ्न नपाउने भएका छन् । यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालय बाग्मतीका प्रमुख बसन्त

आगामी बर्ष नै सबै स्थानीय तहमा बैंकका शाखा पुर्याइने

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सबै स्थानीय तहमा कम्तिमा पनि एउटा बैंकको शाखा पुर्याउने गृहकार्य गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । सबै स्थानीय तहमा आगामी आर्थिक बर्ष