तमोर जलाशययुक्त आयोजनाले नै १ नम्बर प्रदेशलाई यसरी बनाउन सक्छ धनी

विषय प्रवेश प्रकृतिले सबैलाई सबैचिज दिएको छैन । अरबको मरुस्थलीय क्षेत्रमा खनिज तेल छ । साइबेरियाको हिमाच्छादित एकान्तमा प्राकृतिक ग्यास र कोईला छ । माल्दिभ्समा समुद्र छ । त्यस्तै नेपालको

यसरी हुँदैछ महासंघको नेतृत्व चयन, गोल्छा र प्रधानले सँगै भोट खसाए(फोटो फिचर)

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको नयाँ कार्यसमितिको लागि आज बिहानैदेखि निर्वाचन भईरहेको छ । प्रज्ञा भवनमा भईरहेको निर्वाचनले वरिष्ठ उपाध्यक्षसहितको ७२ सदस्यिय नयाँ कार्यसमितीको चयन गर्नेछ । यो चुनावमा

पाथीभरा क्षेत्रको विकासका लागि झापावासीको सहयोग

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि झापाका एक नागरिकले नगद सहयोग प्रदान गरेका छन् । पाथीभरा क्षेत्रमा पदमार्ग, खानेपानी, शौचालयजस्ता भौतिक संरचना निर्माण होस् भन्ने

आरामदायी र एयर कण्डिसन भएको पर्यटकीय बस सञ्चालनमा

  काठमाडौँ । नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले चर्पी र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ । ‘उमङ्ग र अनुभूति’ भन्ने नाराका

उदयपुरको चार नगरपालिकामा उमेदवारको नाम छनोट हुँदै

उदयपुर । उदयपुर जिल्लाको चार गाउँपालिका र चार नगरपालिकामध्ये चार नगरपालिकामा अहिले चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरुले चार नगरपालिकाका लागि आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको

बिस्केट जात्रामा ११ जना घाइते, मध्यरात प्रहरीले तान्यो रथ

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज

तीन दिनदेखि विद्युत् अवरुद्ध

खोटाङ । खोटाङमा तीन दिनदेखि अवरुद्ध विद्युत्को आपूर्ति अझै हुन सकेको छैन । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको तार चुडिँदा गत आइतबार साँझदेखि विद्युत् अवरुद्ध भएको हो । अवरुद्ध विद्युत्

‘अतिथि देवो भवः’ अभियान चितवनमा

चितवन । नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित

सुदूरका पहाडमा अप्टिकल फाइबर बिछ्याउन सर्वे हुँदै

बैतडी । सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर (एडिएसएस) बिछ्याउन सर्वेका काम थालिएको छ । कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वे गरिने छ । डडेल्धुरादेखि दीपायल

अन्नपूर्ण आधार शिविर जाने पदमार्गको स्तरवृद्धि हुने

म्याग्दी । म्याग्दीको नारच्याङदेखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गमा जोडिएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविरसम्म जोड्ने पदमार्गको स्तर वृद्धि गर्न लागिएको