एमाले अध्यक्ष ओलीको स्वास्थ्य राम्रो

काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैङ्कक गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणबाट सबै प्रतिवेदन राम्रो आएको पाइएको छ । अध्यक्ष ओलीका निजी सचिव अनिश दाहालका

ज्योति विकास बैंकले सतप्रतिशत हकप्रद जारी गर्न अनुमती पायो

काठमाडौं । ज्योति विकास बैंकले सतप्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमती पाएको छ । ज्योति विकास बैंकले अहिले कायम रहेको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँको चुक्ता पुँजीमा

धनकुटामा महिन्द्राको पहिलो शोरुम

नेपालका लागि महिन्द्रा टु व्हीलरको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले धनकुटामा शोरुम खोलेको छ । वैशाख ६ गतेबाट धनकुटामा आफ्नो पहिलो शोरुम ‘निशान इन्टरप्राइजेज’सञ्चालनमाल्याएको छ । धनकुटा– ७ स्थित जिरो

राष्ट्रपतिले भारतमा गएर भनिन्- नेपालमा लगानीका लागि प्रशस्त नयाँ क्षेत्र र सम्भावना छ

भारत। राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो वर्षमा नेपालले राजनीतिक तथा सामाजिक परिवर्तन सम्पन्न गरेकाले अब नेपालको लक्ष्य आर्थिक रुपान्तरणतर्फ केन्द्रित रहेको बताएकी छन् । भारत उद्योग परिसङ्घले नयाँ दिल्लीमा आज आयोजना

पर्यटक आकर्षणको केन्द्र बन्दै पत्तालेडाँडा, दर्जनौं हिमालको दृश्यावलोकन गर्न सकिने

सोलुखुम्बु। पछिल्लो समय पत्तालेडाँडा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौं हिमालको दृश्यावलोकन गर्न सकिने मनोरमस्थल पत्तालेडाँडामा विभिन्न कार्यक्रम समेत आयोजना हुनथालेको छ । पत्तालेडाँडामा

८० प्रतिशत पुँजीगत खर्च गर्ने गरी काम अगाडी बढाउन उद्योग मन्त्रीको निर्देशन

काठमाडौ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले ८० प्रतिशत पूँजीगत खर्च गर्ने गरी काम अगाडी बढाउन उद्योग मन्त्रालय र मन्त्रालय अन्तरगतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मन्त्रालय स्तरिय विकास समस्या समाधान

कृषि बुझ्ने जनप्रतिनिधीलाई भोट हाल्न, कृषि विज्ञको सुझाव

काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा किसानको मुद्दा उठाउने स्थानीय जनप्रतिनिधीलाई मात्रै भोट हाल्न कृषि बिज्ञले आग्रह गरेका छन् । राष्ट्रिय कृषक समूह महासंघ, राष्ट्रिय भूमिअधिकार मञ्च र

सरकारी कार्यालयपिच्छे कर मागेपछि सिमेन्ट उद्योग समस्यामा

काठमाडौं । नेपालमा उद्योग संचालन गर्न कति तिकडमको सामना गर्नुपर्छ भन्ने नमुना हालै प्राप्त भएको छ । सरकारको एउटा विभागले उठाउँदै गरेको राजस्व सरोकारवालालाई थाहै नदिइ सचिबस्तरीय निर्णय गरेर अर्काे

९० अर्ब भारु नतिरेका उद्योगपति माल्या लण्डनमा पक्राउ

लन्डन । भारतीय उद्योगपति बिजय माल्या मंगलबार लण्डनमा पक्राउ परेका छन् । उनी गत बर्षको मार्च देखि फरार थिए । बिभिन्न १७ वटा भारतीय बैंकहरुको करिब ९० अर्ब भारु ऋण

के एभरेष्ट र लक्ष्मी मर्जमा जान लागेका हुन् ?

काठमाडौं । एभरेष्ट बैंकले एकाएक बिशेष साधारणसभा बोलाएपछि सेयर बजारमा अनेक खालको अड्कल आएको छ । बजारमा एभरेष्ट र लक्ष्मी बैंक एक आपसमा मर्जरमा जान लागेको हल्ला ब्यापक छ ।