अब १० प्रतिशत लघु बीमा अनिवार्य




काठामाडौं । बीमा कम्पनीहरुले आफूले गरेको बीमाको १० प्रतिशत अनिवार्य रुपमा लघु बीमा गर्नुपर्ने भएको छ । सरकारले आगामी आर्थिक बर्षको लागि ल्याएको बजेटमा यस्तो ब्यवस्था गरेको हो ।

‘एक बर्षभित्रमा बीमा कम्पनीहरुले गर्ने कूल बीमा रकमको १० प्रतिशत अनिवार्य रुपमा लघु बीमा गराउनु पर्नेछ,’ बजेट सार्बजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका छन् ।


क्लिकमान्डु