पाँच करोड रुपैयाँ लागतमा जिरीखिम्ती–मोराहाङ सडक स्तरोन्नति हुँदै

तेह्रथुम। तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नतिको काम थालिएको छ । करिब एक दशकअघि नै सडकको ट्रयाक खोलिए पनि नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती बेहोर्न बाध्य

म्याग्दीको ताकममा ढुङ्गाखानी भेटियो, व्यावसायिकरुपमा सञ्चालन गर्ने तयारी

म्याग्दी। पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत साविकको ताकम गाविस–८ मच्छिममा सडक विस्तारको क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ । जिल्ला समन्वय समिति म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक

राष्ट्रिय बीमा कम्पनीले लगानीकर्तालाई दिने भयो बम्पर बोनस

काठमाडौं । लेखा परिक्षण नगरेको कारण लगानीकर्तालाई केहीपनि नदिएको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लगानीकर्तालाई बम्पर बोनस प्रस्ताव गरेको छ । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०६०/६१,२०६१/६२,२०६२/६३ को नाफाबाट लगानीकर्तालाई बम्पर बोनस प्रस्ताव

राष्ट्रपति भण्डारीको यसरी गरे भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले स्वागत

काठमाडौं । भारतको पाँच दिने राजकिय भ्रमणमा भारत भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाईलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । भारतीय राष्ट्रपति बस्ने राजपथमा भारतीय

क्लासिक टेकको डबल ईन्टरनेट अफर

काठमाडौं । क्लासिक टेकले नयाँ बर्ष २०७४ को उपलक्ष्यमा द्रूत गतिको ईन्टरनेट सस्तो मल्यमा प्रदान गर्नको लागि डबल इन्टरनेट अफर ल्याएको छ । सो अफरअन्तर्गत क्लासिक टेकको नयाँ वार्षिक जडानमा

योगगुरु रामदेव रेष्टुरेन्ट व्यवसायमा

नयाँ दिल्ली । योगगुरु रामदेवले पतन्जली आयुर्वेद लिमिटेडको सुरुवात सन् २००६ मा सुरु गरेका थिए । हरेक दिन प्रयोग गरिने उपभोगमा ठूला कम्पनीलाई टक्कर दिएका बाबा रामदेवले भारतमा रेष्टुरेन्ट व्यवसायको

१८ वर्षका सबै युवालाई रोजगार बनाउने एमालेको लक्ष्य

काठमाडौं । नेकपा एमालेले १८ वर्षका सबै युवालाई रोजगारी दिने लक्ष्य लिएको छ । स्थानीय तह निर्वाचनको घोषणापत्र सावर्जनिक गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले स्थानीय तह निर्वाचनको घोषणापत्रमा पाँच वर्षभित्रमा

सेयर कारोबारमा लाग्ने नै हो त थप १३ प्रतिशत कर ? राजस्व सचिब भन्छन्ः बजेटसम्म कुर्नुस्

काठमाडौं । सेयर ब्रोकर कमिसनमा थप १३ प्रतिशत कर लगाउने नलगाउने बिषयमा अन्योल सिर्जना भएको छ । महालेखा परीक्षकको कार्यालयले यस्तो कमिसनमा मूल्य अभिबृद्धि कर (भ्याट) उठाउन अर्थमन्त्रालयलाई निर्देशन दिएपछि

नयाँ वर्षको अवसरमा ३ लाखले लुम्बिनी भ्रमण गरे

लुम्बिनी । नयाँ वर्ष २०७४ को अवसरमा वैशाखको पहिलो तीन दिनमा विश्व शान्तिको मुहान लुम्बिनीमा झन्डै तीन लाख पर्यटकले अवलोकन गरेका छन् । विश्व प्रसिद्ध लुम्बिनीको अवलोकन, भ्रमणका लागि स्वदेशी

राष्ट्रपति भारतबाट फर्कने शुक्रबार सार्वजनिक बिदा छैन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण गरी स्वदेश फर्कने दिन यही वैशाख ८ गते सार्वजनिक बिदा नहुने भएको छ । गृह मन्त्रालयले आज यहाँ एक विज्ञप्ति