सामसंगको एस८ तथा एस८ प्लस नेपालमा सार्वजनिक, मूल्य क्रमशः ८८ हजार ९ सय तथा ९८ हजार ९ सय रुपैंयाँ

काठमाडौं। सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बुधवार एक कार्यक्रमकाबिच नयाँ स्मार्टफोन सार्वजनिक भएको घोषणा गरेको हो ।

नयाँ वर्षमा पहिलो पटक नेप्सेमा वृद्धि, ४ कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशत

काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) परिसुचक २०७४ सालमा पहिलो पटक बढेको छ । कारोबार बन्द हुन्दा नेप्से ४९.९८ अंकले बढेर १६६२.०२ अंकमा अडेको छ । बुधबार १४२ कम्पनीका १८

टेलिफोन टावर बनाउनेलाई भोट

जाजरकोट । साविकको रग्दा गाविस– ४ रोलीका बासिन्दा आसन्न स्थानीय तहको निर्वाचनमा राजीतिभन्दा टाढा रहेर आफ्नो क्षेत्रमा टेलिफोन सेवा उपलब्ध गराउने दललाई भोट दिन एकजुट भएका छन् । अहिले त्रवेणी,

निर्वाचन वैशाख ३१ मा एकै चरणमा गर्ने पाँच दलको निष्कर्ष

काठमाडौं । प्रमुख पाँच दलले यही वैशाख ३१ गते हुने निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट पार्दै मधेस केन्द्रित दल सहमतिमा आए केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने निष्कर्ष निकालेका

अर्घाखाँची सिमेन्टको हर्न बजाउन निषेध अभियानलाई सहयोग

काठमाडौं । अर्घाखाँची ओपीसी सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तरगत वातावरण प्रति सचेत हुँदै काठमाडौं उपत्यकाभित्र लागू गरिएको हर्न बजाउन निषेध अभियानलाई सहयोग गरेको छ । कम्पनीले उपत्यकाभित्र बढ्दो सवारी साधनको संख्यासँगै

अरुण काबेलीको सेयर कारोबार रोकियो

काठमाडौं । अरुण काबेलीको सेयर कारोबार रोकिएको छ । नेपाल स्टक एक्सचेन्जले सिडिएसको पत्र अनुसार अरुण काबेलीको सेयर कारोबार रोक्का भएको जनाएको छ । अरुण काबेली सेयर कारोबारको लागि गत

घोडेटारमा पहिलो पटक बस सेवा

भोजपुर । घोडेटार सडकखण्डमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको छ । मङ्गलबार ४५ किलोमिटर दूरीमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले

बैंकमा जागिर खाने मन छ, सिटिजन बैंकमा खुल्यो जागिर

काठमाडौं । सिटिजन बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले बुधवार सार्वजनिक सूचना प्रकाशित गरेर ब्रान्च म्यानेजर, अफिसर, जुनियर अफिसर पदमा केहि संख्यामा आवेदन माग गरेको हो । बैंकले काठमाडौं,

६० प्रतिशत चिनियाँ ‘वि च्याट’ को भरमा :  सर्वेक्षण

बेइजिङ । चीनमा ६२।४ प्रतिशत वयस्क नागरिकले प्रसिद्ध सन्देश वाहक एन्लिकेसन ‘वि च्याट’ को प्रयोगबाट सन् २०१६ मा पत्रपत्रिका लगायतका अध्ययन सामग्रीको अध्ययन गरेका पाइएको मङ्गलबार सार्वजनिक एक सवेक्षणले देखाएको

सुरक्षाको पूर्ण प्रत्याभूति हुनेछ, ढुक्क भएर काम गर्नुस्– प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् । निर्वाचन आयोग परिसरमा निर्वाचन अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन