साना किसान सहकारीबाट लिइएको ऋण सबै मिनाहा

3.4k
Shares


काठमाडौं । साना किसान सहकारी संस्थाबाट लिइएको ऋण सबै मिनाहा हुने भएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत यस्तो कार्यक्रम ल्याएको हो ।

Skip This