उद्योग दर्ता सहज बनाइने, तोकिएकै समयमा उत्पादन थाल्नेलाई सहुलियत




काठमाडौं । सरकारले उद्योग दर्ता प्रक्रियालाई सरल बनाउने भएको छ । निजी क्षेत्रले उद्योग दर्ता प्रक्रिया झन्झटिलो भएको गुनासो गर्दै आएको समयमा आगामी आर्थिक बर्षको लागि ल्याइएको बजेटमा यस्तो ब्यवस्था गरिएको हो ।

‘उद्योग दर्ता प्रक्रियालाई सरल बनाइनेछ, तोकिएको समयभित्र उत्पादन थाल्ने उद्योगलाई विशेष सहुलियत दिइनेछ,’ बजेट सार्बजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका छन् ।


क्लिकमान्डु