सबै सामुदायिक विद्यायलमा निशुल्क उच्च गतिको इन्टरनेट




काठमाडौं । सरकारले सबै सामुदायिक विद्यालयहरुमा उच्च गतिको इन्टरनेट निशुल्क पुर्याउने भएको छ । ग्रामीण दुरसंचार कोषको रकम समेत परिचालन गरेर यस्तो सेवा पुर्याउने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि सार्बजनिक गरेको बजेटमा यस्तो ब्यवस्था गरिएको हो ।


क्लिकमान्डु