सबै सामुदायिक विद्यायलमा निशुल्क उच्च गतिको इन्टरनेट

क्लिकमान्डु २०७५ जेठ १५ गते १६:३८ मा प्रकाशित


काठमाडौं । सरकारले सबै सामुदायिक विद्यालयहरुमा उच्च गतिको इन्टरनेट निशुल्क पुर्याउने भएको छ । ग्रामीण दुरसंचार कोषको रकम समेत परिचालन गरेर यस्तो सेवा पुर्याउने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि सार्बजनिक गरेको बजेटमा यस्तो ब्यवस्था गरिएको हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स