शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण पाइने



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने घोषणा गरेका छन् ।

अर्थमन्त्री खतिवडाले बजेट मार्फत ७ लाखसम्म ऋण प्रमाणपत्र धितो राखेर ऋण दिने घोषणा गरेका छन् ।


क्लिकमान्डु