‘हिमालयन ट्राभल मार्ट २०१७’ सुरु

काठमाडौं । विश्वका ठुला टुर अपरेर्टसहरुको सम्मेलन ‘हिमालयन ट्राभल मार्ट २०१७’ विहिबार देखि काठमाडौंमा सुरु भएको छ । आइतवारसम्म संचालन हुने मार्टमा ५३ देशका २ सय ५० भन्दाबढी व्लगर र

महाविर पुनको आविस्कार केन्द्रलाई उद्योग मन्त्रालयले डेढ करोड दिने

काठमाडौं । उद्योग मन्त्रालयले म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग उद्योग मन्त्रालयले सहकार्य गर्ने भएको छ । विशेष गरी नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली

टाटाको शानदार एक्स्चेन्ज अफर सफलतापूर्वक सम्पन्न

नेपालका लागि टाटा मोटर आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रालिले यही मिति २०७४ जेष्ठ ४ देखि जेष्ठ ११ गतेसम्म शानदार एक्स्चेन्ज अफर सम्पन्न गरेको छ । आफ्ना ग्राहकहरुलाई सही एक्सचेन्ज मूल्य प्रदान

भौतिक योजनामन्त्री लेखकको १० महिनाको उपलब्धी फास्ट ट्रायक निर्माणदेखि ओबरमा हस्ताक्षरसम्म

काठमाडौं । भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखकले १० महिना मन्त्री रहँदा प्रमुख उपलब्धीको रुपमा फास्ट ट्रायक निर्माण काम अगाडि बढेको र चीनले अगाडि सारेको ओबरमा हस्ताक्षर भएको बताएका छन् ।

नवराज सिलवालको मुद्दा असार १ लाई सर्यो

काठमाडौं । नेपाल प्रहरीका डिआईजी नवराज सिलवालले आइजिपी बढुवाको विषयमा दायर गरेको मुद्दा असार १ लाई सरेको छ । बिहीवार नवराज सिलवालको पक्षका कानून व्यवसायी शम्भु थापाले बहस गरे ।

पाँच वर्ष भित्रमा पेट्रोलको भाउ आधा सस्तो हुने

काठमाडौं । अहिले नेपाली बजारमा एक लिटर पेट्रोल खरिदको लागि उपभोक्ताले १०१ रुपैयाँ तिर्नुपर्छ । यस्तै डिजेलको मुल्य ७७ रुपैयाँ ५० पैसा छ । आगामी पाँच वर्षभित्रमा पेट्रोलियम पदार्थको मुल्य

तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा

काठमाडौँ। सबै तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिस्थापनाअन्तर्गत १७१ मध्ये विभिन्न जिल्लामा २४ झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी अन्तिम चरणमा पुगेको

मुलुकको ९० प्रतिशत भागमा मोबाइल सेवा, ३ करोड २८ लाख प्रयोगकर्ता

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मोबाइल सेवा प्रयोगकर्ताहरुको संख्यामा वृद्धि हुँदै साढे तीन करोडको हाराहारीमा पुगेको छ । हालै अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार मोबाइल सेवा प्रयोग

साताको अन्तिम दिन ३.८ अंकले घट्यो नेप्से, ६४ करोड ४९ लाख रुपैंयाँको कारोबार

काठमाडौं । बुधबार दोहोरो अंकले बढेको नेप्से बिहिबार भने ३.८ अंकले घटेर १६०४.३१ अंकमा आइपुगेको छ । चुनाव पछि निरन्तर घटेको नेप्से बुधबार भने झण्डै १४ अंकले बढेको थियो ।

आशा लघुवित्तले खोल्यो एकै पटक १३ स्थानमा शाखा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै दिनआफ्नो १३ वटा शाखाकार्यालयहरुको कारोवार शुभारम्भ गरेको छ । स्थापना गरिएको शाखा कार्यालयहरुमा चन्द्रपुर– रौतहट, परवानीपुर–पर्सा, कोल्हवी–वारा, हरिवन–सर्लाही, बस्तीपुर–मकवानपुर, खुरखुरे–चितवन, खजुरा–बाँके, मैनापोखर–बर्दिया,