तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा

काठमाडौँ। सबै तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिस्थापनाअन्तर्गत १७१ मध्ये विभिन्न जिल्लामा २४ झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी अन्तिम चरणमा पुगेको

मुलुकको ९० प्रतिशत भागमा मोबाइल सेवा, ३ करोड २८ लाख प्रयोगकर्ता

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मोबाइल सेवा प्रयोगकर्ताहरुको संख्यामा वृद्धि हुँदै साढे तीन करोडको हाराहारीमा पुगेको छ । हालै अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार मोबाइल सेवा प्रयोग

साताको अन्तिम दिन ३.८ अंकले घट्यो नेप्से, ६४ करोड ४९ लाख रुपैंयाँको कारोबार

काठमाडौं । बुधबार दोहोरो अंकले बढेको नेप्से बिहिबार भने ३.८ अंकले घटेर १६०४.३१ अंकमा आइपुगेको छ । चुनाव पछि निरन्तर घटेको नेप्से बुधबार भने झण्डै १४ अंकले बढेको थियो ।

आशा लघुवित्तले खोल्यो एकै पटक १३ स्थानमा शाखा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै दिनआफ्नो १३ वटा शाखाकार्यालयहरुको कारोवार शुभारम्भ गरेको छ । स्थापना गरिएको शाखा कार्यालयहरुमा चन्द्रपुर– रौतहट, परवानीपुर–पर्सा, कोल्हवी–वारा, हरिवन–सर्लाही, बस्तीपुर–मकवानपुर, खुरखुरे–चितवन, खजुरा–बाँके, मैनापोखर–बर्दिया,

भरतपुरको मतगणना शुरु हुने, च्यातिएको मतपत्र गणना गरिने

भरतपुर । चितवनको भरतपुरमा महानगरपालिका प्रमुखको मत गणना हुँदै गर्दा मतपत्र च्यातिएपछि लगाइएको ताला सर्वदलीय बैठक गरेर आज खोलिएको छ। सुरक्षा समिति र राजनीतिक दलको बैठकपछि च्यातिएका मतपत्र गणना गर्नेगरी

गुराँस लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद ल्याउने

काठमाडौं । गुराँश लाइफ इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको संचालक समितिको बैठकले ५० प्रतिशत हकपद सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले

संबिधान विपरित सांसदलाई ३ अर्ब

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले संबिधानले गरेको व्यवस्थालाई उल्लंघन गर्दै सांसदलाई ३ अर्ब रुपैयाँ बजेट दिएका छन् । संविधानको कार्यान्वयन गर्न भन्दै संविधानले तोकेबमोजिम जेठ १५ गते नै संघीय बजेट

बिजुच्छेले भने-चुनावमा कांग्रेसले भन्दा एमालेले धेरै पैसा बाँड्यो

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेसको तुलनामा एमालेले पैसा बाँडेर आफ्नो सिट संख्या बढाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा

कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

पोखरा। कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम सुरु गरेको छ । सुपरजोन एकाइमार्फत जिल्लाभित्र पोखरा, हेम्जा, निर्मलपोखरी, भरतपोखरी र लेखनाथका विभिन्न स्थानमा तरकारीखेती विकास तथा विस्तारका लागि

पाँच जातको धानको बीउ सिफारिस

दाङ। यस वर्ष जिल्ला कृषि विकास कार्यालयले पाँचवटा जातको धानको बीउ सिफारिस गरेको छ । कार्यालयका अनुसार राम, सावा सब १, सुख्खा ३, सुख्खा ५ र सुख्खा ६ जातका धानको