प्राइम लाइफको सीइओमा भट्टराईको पुनः नियुक्ति



काठमाडौं । प्राइम लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा मनोजकुमार भट्टराई पुनः  नियुक्त भएका छन् ।

असार ४ गते बसेको सञ्चालक समिति बैठकले भट्टराईलाई पुनः नियुक्ति दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णलाई बिमा समिति स्वीकृति दिइसकेको र भट्टराईले मंगलबारदेखि नै जिम्मेवारी सम्हालेका छन् ।

भट्टराईले आगामी ४ वर्षका लागि पुनः सीइओको जिम्मेवारी सम्हाल्ने छन् ।


क्लिकमान्डु