जबर्जस्ती सडक फराकिलो बनाएर काठमाडौंका जनतालाई आतंकित पार्ने काम भयो: संघर्ष समिति

काठमाडौं । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहले जबर्जस्ती सडक फराकिलो बनाएर जनतालाई आतंकित पार्ने काम भएको भन्दै आपत्ति जनाएको छ । समितिका अध्यक्ष एवं

बालेन लक्षित गर्दै प्रधानमन्त्रीले भने: केही भुईँफुट्टाले राष्ट्रिय एकता खल्बल्याउन सक्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् । उपत्यका सडक विस्तार

१ अर्ब लागतमा पोखराको तालचोकमा भाटभटेनी खुल्ने (भिडियो)

काठमाडौं । भाटभटेनी सुपरमार्केटले पोखराको तालचोकमा स्टोर खोल्ने भएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले भूमि पुजन गरी स्टोर निर्माणको औपचारिक शुभारम्भ

सिचेकका लागि इटली गएको वाइडबडी दुई दिनभित्रै ल्याउने निगमको दाबी

काठमाडौं । इन्जिनबाहेकको सबै जाँच सिचेकका लागि इटली गएको नेपाल वायुसेवा निगमको एक वाइडबडी जहाज साढे २ महिनादेखि उतै अलपत्र छ । निगमले २२ जुन (असार ८ )मा इटलीमा मर्मतका

राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दिँदा पनि बैंकहरुले राखेनन् पैसा, ब्याजदर बढ्ने सम्भावना कति ?

काठमाडौं । २०८० मंसिर २१ गते नेपाल राष्ट्र बैंकले बोलकबोल विधिबाट ३ प्रतिशतसम्म ब्याज दिने गरी २५ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राख्ने प्रस्ताव पेस गर्न वाणिज्य बैंकहरुलाई आह्वान गरेको थियो

गोरखा मिडियामा म भएको बेला अरुले गरेको बदमासीको जिम्मा लिन्नः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले सहकारीबाट कुनै लाभ नलिएको, त्यसमा आफू कतै पनि सहभागी नभएको दाबी गरेका छन् । रास्वपाको सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकमा पूर्वगृहमन्त्री

पर्यटन बोर्डका नवनियुक्त सीईओ जोशी भन्छन्: संस्था बलियो बनाउँछु, कर्मचारीलाई अन्याय हुँदैन

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डभित्र रहेका कर्मचारी बीचको गुटबन्दी हटाउने आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन् । आइतबार बोर्डको कार्यालयमा पदभार ग्रहण गरेपछि

सुर्खेत उडेको श्रीको जहाजको आकाशमा ह्वील स्टेरिङ लक भएपछि…

काठमाडौं । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’

बाराही हाइड्रोपावरले बनायो सेयरधनीको हात खाली, हकप्रद ल्याउने तयारी

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठक आगामी साधारण सभाको मिति तय गरेको छ । लाभांश भने नदिने भएको छ ।

बैंकिङ कसुर तथा सजाय विधेयकमाथि छलफल गर्न अर्थसमितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदनमाथि छलफल हुने संसद सचिवालयले