जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन

कालीगण्डकी करिडोर: पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’

म्याग्दी । चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ

नीतिगत व्यवस्थाबाटै नेवानि सुधार गर्ने सरकारको तयारी, निगमलाई नयाँ संरचनामा चलाइने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को सुधार नीतिगत व्यवस्था गरेर गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले बताएका छन् । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत

सत्तारुढ दलको बैठक सुरु

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली,

जनतालाई मर्का पर्ने काम नगर्न बालेनलाई एमाले सांसदको आग्रह

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले

अनलाइन भुक्तानी गरेकालाई १० प्रतिशत कर फिर्ता गर्नुपर्ने, कसरी पाउँछन् बैंक खातामै कर भुक्तानी

काठमाडौं । अनलाइन भुक्तानी गरेका उपभोक्तालाई १० प्रतिशत कर फिर्ता गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले २१ भदौमा गरेको निर्णय अनुसार उपभोक्ताले अनलाइनबाट मदिरा पिउने केन्द्र (बार)बाट किनेको, रेस्टुरेन्ट

धनराज गुरुङमाथि सहकारी ठगीमा तत्काल छानबिन गर्न संसदमा माग

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानुन मन्त्री धनराज गुरुङमाथि सहकारी ठगीमा संलग्न भएको भन्दै तत्काल छानबिन गर्न संसदमा माग भएको छ । गुरुङ ललितपुरमा रहेको मितेरी बचत तथा ऋण

मितेरी सहकारी ठगीमा मुछिए कांग्रेस उपसभापति धनराज, करिब १५ करोड ठगेर श्रीमती ‘फरार’

काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङ मुछिएका छन् । धनराज र उनकी श्रीमती ज्योति गुरुङविरुद्ध सहकारी ठगीको आरोमा विभिन्न निकायमा उजुरी परेको छ ।

सेयर बजारमा निरन्तर पहिरो

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी छ । बढेर तीन हजार पुगेको सेयर बजार अहिले साढे २६ सयको बिन्दु भन्दा तल झरेको छ । बजार मात्रै होइन कारोबार

प्रधानमन्त्री र गृहमन्त्रीको पार्टीका विद्यार्थी संगठनका कारण विद्यार्थीले जाँच दिन पाएनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विश्वविद्यालयहरु दलका पार्टी प्यालेसजस्तो भएको बताएकी छन् । प्रतिनिधिसभा बैठक सोमबार उनले कृषि तथा वनविज्ञान विश्वविद्यालयको परीक्षा हुन नसकेको र त्यसको