सहकारी पीडितले नाराबाजी गरेपछि रवि लामिछानेलाई पोखरामा कडा सुरक्षा

पोखरा । सहकारी पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेविरुद्ध नाराबाजी गरेका छन् । पोखरामा रास्वपाको गण्डकी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न पुगेका लामिछानेविरुद्ध सहकारी पीडितले नाराबाजी गर्दै कालो झन्डा देखाए

रवि लामिछानेलाई सहकारी पीडितले देखाए कालो झन्डा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी पीडितले कालो झन्डा देखाएका छन् । रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठकमा सहभागी हुन पोखरा आएका लामिछानेलाई मंगलबार सहकारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन जस्तो देखिने धातु सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

१६ वर्ष उडाएर बुध्द एयरको एटीआर जहाजको यसरी गरियो बिदाइ (भिडियो)

काठमाडौं । बुध्द एयरको एटीआर जहाजको बिदाइ गरिएको छ । मंगलबार विमानस्थलमा बुध्द एयरको ९ एन-एआईएनको बिदाइ गरिएको हो । ७० हजार उडान अवतरण साइकल पूरा गरेसँगै विमानको बिदाइ गरिएको

एनएलजी इन्स्योरेन्सले हकप्रद सेयरमा गर्यो संशोधन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयरमा संशोधन गरेको छ । कम्पनीले यसअघि ६६ प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी गरेको थियो । अहिले ६२.५६ प्रतिशत मात्रै निष्कासन गर्ने भएको छ

गुराँस लघुवित्तको लाभांश प्रस्ताव, बोनस कति ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा

आज सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो । यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको

नेपालमा ७ हजारले वर्षेनी गर्छन् आत्महत्या, यस्ता छन् रोकथामका उपाय

आज विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विविध कार्यक्रम गरि आत्महत्या रोकथामबारे चेतनामूलक कार्यक्रम गरिँदैछ । कुनै

अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरताः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखि आगामी दिनमा बढाउनका लागि भन्सार रहित सुविधाको निरन्तरता महत्त्वपूर्ण रहेको बताएका छन्। महासंघ, तयारी पोशाक संघ, नेपाल

७० हजार उडान साइकल पूरा गरेपछि बुध्द एयरको एउटा एटीआर ‘डेड’, आज महाप्रस्थान

काठमाडौं । ७० हजार उडान साइकल पूरा गरेपछि बुध्द एयरको एउटा नाइन एन एआईएन कलसाइनको एटीआर ४२ जहाज महाप्रस्थानमा जाँदै छ । उडान साइकल सकिएपछि बुध्द एयरले १८ लाख यात्रु