रुग्ण आयोजनाको व्यवस्थापन हुने, सहसचिवको संयोजकत्वमा भइरहेको छ अध्ययन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजनाका समस्या समाधान गर्नु आफ्नो मन्त्रालयको प्राथमिकता भएको बताएका छन् । राष्ट्रियसभामा विभिन्न मितिमा सांसदहरुले उठाएका प्रश्नको मङ्गलबार जवाफ दिने क्रममा

मुद्रास्फीति गणना गर्न राष्ट्र बैंक आफैंले घरपरिवार बजेट सर्वेक्षण गर्नुपर्छ: नरबहादुर थापा

काठमाडौं । मुद्रास्फीति गणनाका निमित्त नेपाल राष्ट्र बैंक १० वर्षपछि नयाँ मूल्य सूचकांक निर्माण गर्ने क्रममा छ । त्यसका लागि छैठौं पारिवारिक बजेट सर्वेक्षण गर्नुपर्ने बेलामा राष्ट्र बैंक अन्योलमा परेको

सीजीले ल्यायो मोष्ट अफरडेवल सब-कम्प्याक्ट एसयुभी दायुन युइहु, कति दिन्छ रेन्ज ?

काठमाडौं । नाडा अटो शो २०८१ मा सीजी मोटर्सले विभिन्न ८ वटा ब्राण्डहरु प्रदर्शनमा राखेको थियो । शो सकिए लगत्तै सीजी मोटर्सले आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्राण्ड थपेको छ ।

उपसभामुखको पक्षमा उभियो माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्र उपसभामुखको महाअभियोगको विपक्षमा उभिएको छ । माओवादी सचिव देवेन्द्र पौडेलले उपसभामुखलाई महाअभियोग लगाउने काम नगर्न सत्ता पक्षलाई खवरदारी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै

मधेश प्रदेशमा ६ हजार हेक्टर वनक्षेत्र अतिक्रमित, कुन जिल्लामा कति ?

जनकपुरधाम । मधेश प्रदेश सरकारद्वारा प्रस्तुत एक तथ्याङ्कमा प्रदेशका वनक्षेत्रमध्ये पाँच हजार छ सय ९२ हेक्टर भन्दाबढी वन अतिक्रमण भएको जनाइएको छ । वनका कर्मचारी तथा वनसँग सम्बन्धित सुरक्षा निकायको

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय टीएमएस चलाउन नपाइने, फेसबुक टिकटक बन्द गर्न आईटीलाई निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले कार्यालय समयमा समाजिक सञ्जाल तथा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोगमा रोक लगाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले कर्मचारीलाई सर्कुलर जारी गर्दै

प्रश्न उठेलगत्तै मैले राजीनामा दिएको थिएँ, तपाईं पनि दिनुहोस्: गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बाँस्कोटाले पारदर्शिताका निम्ति मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरेका हुन् ।

सहकारी ठगीमा जोडिएपछि रवि लक्षित धनराजको टिप्पणी: प्रमाण लुकाउन म गृहमन्त्री होइन, तत्काल छानबिन गर्नू

काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले आफूमाथि तत्काल छानबिन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा गुरुङले

संसद्‌मा सत्तारूढ दलले मागे उपसभामुखको राजीनामा, रास्वपाको आपत्ति

काठमाडौं । प्रतिनिधि सभामा उपसभामुख इन्दिरा रानाको राजीनामा माग भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले उपसभामुखको राजीनामा माग गरेका हुन् । एमाले

पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । बोर्डका पूर्वसीईओ डा. धनन्जय रेग्मीले बढी नम्बर ल्याउने र एक नम्बरमा सिफारिश भएको व्यक्ति