केबलकार विवादले ताप्लेजुङमा सुरक्षा थ्रेट बढ्योः सीडीओ शर्मा (भिडियो)

1k
Shares

ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीले नो केबलकार समूहले गरेको प्रदर्शनका कारण जिल्लामा सुरक्षा चुनौती बढेको बताएका छन् ।

क्लिकमान्डुसँगको विशेष कुराकानीमा सीडीओ शर्माले विरोधी समूहले चर्काएको आन्दोलन र पक्षधरले गरेको प्रतिकारको स्थिति सामान्य बनाउन आफूलगायत सुरक्षा संवद्ध निकाय कटिबद्ध रहेको बताए ।

आफूले पटकपटक वार्ताको प्रयास गरेको र देशको राजधानीमा पनि सहमतीको प्रयास भएको भन्दै सुरक्षा चुनौती अन्त्य गर्दै जिल्लावासीले सुरक्षित वातावरण महसुस गर्ने बताए । यसैगरी राज्यले नै केबलकार बनाउने अनुमति दिएका हुनाले राज्यको नीतिअनुसार सम्पत्ति र अधिकारको संरक्षण गरिने उनले बताए ।

‘केबलबारका लागि राज्यले इजाजत दिएको हो । नागरिकको लाइफ, लिबर्टी र प्रोपर्टी रक्षाका लागि हामी संयमित भएर लाग्छौं,’ सीडीओ शर्माले भने ।

पाथीभरा केबलकारसँग सम्बन्धित विशेष समाचारहरूः

पाथीभरामा केबलकारको अनुमति दिने ‘डम्बरबहादुर’ नै ‘नो केबलकार’ आन्दोलनको अगुवा !

पाथीभरामा केबलकार बनेपछि व्यापार बढ्ने आशाले उत्साहित छन् ताप्लेजुङका व्यवसायी (भिडियो)

पाथीभरामा केबलकार बनाउने हो डाँडै भत्काउने होइन, २/४ जनाले विरोध गरेर विकास रोकिँदैन

पाथीभराको धार्मिक महत्व र ऐतिहासिक प्रमाणबारे पुजारी डिल्ली आचार्यसँगको विशेष अन्तर्वार्ता

जेमा पनि बैंक नै ‘तारो’: बैंक डुबाउने प्रयासमा अराजक समूह, कसको जगमा हुँदैछ आन्दोलन ?

केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ: चन्द्र ढकाल

पाथीभरामा केबलकारको छैन विकल्प, पुग्न नसक्नेहरूको पनि सपना हुनेछ साकार

विकासको विरोधले अशान्त ताप्लेजुङ