
काठमाडौं । आगामी चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदै छ । अधिकारीको कार्यकाल सकिन लागेसँगै सरकारले नयाँ गभर्नर चुन्दै छ । जसका लागि सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यिय सिफारिस समिति गठन गरेको हो ।
समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन् ।
सोही क्रममा हामीले पूर्वकार्यकारी निर्देशक नारायण पौडेललाई सोधेका छौं, अबको गभर्नर कस्तो हुनुपर्छ ? यस्तो छ, पौडेलको भनाइ (भिडियो) ।
कस्तो हुनुपर्छ अबको गभर्नर ? क्लिकमान्डु विषेश श्रंखला
राष्ट्र बैंकको गभर्नर बन्न १२ भाइको लिगलिगे दौड: कसको कनेक्सन कहाँ, सम्भावना कति ?
राष्ट्र बैंकको अब बन्ने गभर्नर यस्तो होस्ः पूर्वगभर्नर डा. चिरञ्जीवि नेपाल
पूर्वबैंकर भुवन दहालको बुझाइमा कस्तो बन्नुपर्छ अबको गभर्नर ?
राष्ट्र बैंकको अब बन्ने गभर्नर ‘म जस्तै’ हुनुपर्छ: तिलक रावल
यस्तो हुनुपर्छ अबको गभर्नर: पूर्वबैंकर परशुराम कुँवर
भावी गभर्नरमा हुनैपर्ने ३ गुण, जसले राष्ट्र बैंकको शीर उँचो राख्नेछ: नरबहादुर थापा
राजनीतिक हैन आर्थिक म्यान्डेट पुरा गर्ने गभर्नर चाहिन्छ: अनलराज भट्टराई
भावी गभर्नरको इन्टिग्रटी कम्तिमा पूर्वगभर्नर कुलशेखर शर्माको झैं हुनुपर्छ: दिपेन्द्रबहादुर क्षेत्री’
गभर्नरका लागि योग्य व्यक्ति नेता र शक्तिकेन्द्रलाई बिटो बुझाउँदै पुग्दैन, सरकारले ‘ट्यालेन्ट हन्ट’ गर्नुपर्छः डा. भट्ट
आर्थिक दुरावस्थाबीच कस्तो व्यक्तिलाई गभर्नर चयन गर्ने?
गभर्नर सिफारिस समितिलाई ब्रिफिङ: ट्यालेन्ट हन्ट गर्दा यी विषयमा गम्भीर नभए कलंकको दाग लाग्छ
प्रतिक्रिया