
काठमाडौं । आगामी चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदै छ । अधिकारीको कार्यकाल सकिन लागेसँगै सरकारले नयाँ गभर्नर चुन्दै छ । जसका लागि सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यिय सिफारिस समिति गठन गरेको हो ।
समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन् ।
सोही क्रममा हामीले पूर्वबैंकर तथा बैंकिङ विज्ञ परशुराम कुँवर क्षेत्रीलाई सोधेका छौं, अबको गभर्नर कस्तो हुनुपर्छ ? यस्तो छ, क्षेत्रीको भनाइ (भिडियो) ।
प्रतिक्रिया