राष्ट्र बैंकको अब बन्ने गभर्नर यस्तो होस्ः पूर्वगभर्नर डा. चिरञ्जीवि नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनै लाग्दा राष्ट्र बैंकमा कस्तो व्यक्ति गभर्नर बन्ला भन्ने आम चासो छ । अधिकारीको कार्यकाल यही चैत २४ गतेदेखि सकिँदै छ । अहिले उनी अनिवार्य विदामा बसेका छन् । गभर्नर बन्न दर्जनौं व्यक्तिहरु दौडधूपमा छन् । अर्थतन्त्रका लागि निकै महत्त्वपूर्ण मानिने मौद्रिक नीति तर्जुमा गर्ने, नोटमा … Continue reading राष्ट्र बैंकको अब बन्ने गभर्नर यस्तो होस्ः पूर्वगभर्नर डा. चिरञ्जीवि नेपाल