राष्ट्र बैंकको गभर्नर बन्न १२ भाइको लिगलिगे दौड: कसको कनेक्सन कहाँ, सम्भावना कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पूरा हुन लागेसँगै गभर्नरका आकांक्षीहरुले लिगलिगे दौड सुरु गरिसकेका छन् । वर्तमान गभर्नर अधिकारीको कार्यकाल आगामी चैत २४ मा सकिँदैछ । गभर्नर अधिकारीको कार्यकाल सकिनुअघि १९औं गभर्नर बन्ने आकांक्षीहरुले शक्ति केन्द्रसँगको उठबस बाक्लो बनाउन थालेका छन् । राष्ट्र बैंकको गभर्नर पद ‘ग्ल्यामर’ मानिन्छ । … Continue reading राष्ट्र बैंकको गभर्नर बन्न १२ भाइको लिगलिगे दौड: कसको कनेक्सन कहाँ, सम्भावना कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed