संवेदनशील पुँजी बजारमा नेताहरुको असंवेदनशील अभिव्यक्ति, बजारलाई प्यानिक बनाउन कसले के भने ?

काठमाडौं । नेपालको पुँजी बजार निकै संवेदनशील क्षेत्र हो । यो बजारमा जानेका, बुझेका, अरुको लहैलहैमा लाग्ने, आफैं विश्लेषण गरेर लाग्ने हरेक खालका लगानीकर्ता छन् । जसले गर्दा कुनै व्यक्तिको

अर्थतन्त्र नजानेको भन्ने महाशयलाई चिनेको छु, ७% को आर्थिक वृद्धि गरेरै देखाउँछु: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ७ प्रतिशतको आर्थिक वृद्धि गरेरै देखाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार अर्थसमितिमा भएको छलफलका क्रममा मन्त्री शर्माले ७ प्रतिशतको आर्थिक वृद्धि जसरी भए पनि गरेर

२१ वर्षअघि १ लाख लगानी गरेर अर्बपति बनेका तामाङले यसरी ठगे बचतकर्तालाई

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा २१ सयभन्दा धेरै सदस्य छन् । ती सदस्यमध्ये यस संस्थाका अध्यक्ष इच्छाराज तामाङले १५०३ जनालाई ठगिसकेका छन् । यही ठूलो ठगी प्रकरणपछि सहकारीका

इच्छाराज तामाङविरुद्ध ८ वर्ष कैद र ५ अर्ब ६७ करोड क्षतिपूर्ती माग

काठमाडौं । सहकारीका बचतकर्ताको रकम हिनामिना गरी ठगी गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध ८ वर्ष कैद सजाय माग गरिएको छ ।\ शुक्रबार सरकारी वकिल कार्यालयमार्फत् जिल्ला अदालत काठमाडौंमा दायर

रेटिङ एजेन्सी इक्रा र केयरका लगानीकर्ता मालामाल, इक्रा नेपालले दियो २००% सम्म लाभांश

काठमाडौं । नेपालमा हाल दुई वटा मात्रै रेटिङ एजेन्सी छन् । ती हुन् इक्रा नेपाल र केयर नेपाल । केयर नेपाल सञ्चालमा आएको केही वर्ष मात्रै भएको छ । त्यसअघि

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष कस्तो आउनुपर्छ ?

काठमाडौं । सरकारले धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र फ्रन्टलाइन नियमन गर्ने निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सेबोनमा यसअघिका

विदेशी लगानी भित्र्याउन हेजिङ नियमावली संशोधन हुँदै, पहिलेभन्दा बढी सुविधा

काठमाडौं । सरकारले विदेशी लगानी भित्र्याउनका लागि हेजिङ नियमावलीलाई संशोधन गर्ने भएको छ । सरकारले लगानीको दायरा र अवधि थप गरेर हेजिङ सम्बन्धी नियमावली–२०७८ को मस्यौदा तयार पारेको छ ।

साना किसानमा जान सकेन कृषि कर्जा, ठूला घरानाकै पहुँच

काठमाडौं । मुलुकको कृषि क्षेत्रलाई विकास गर्ने भनेर सरकारले कृषि कर्जाको व्यवस्था गरेको छ । जसको मुख्य उदेश्य ग्रामीण क्षेत्रका साना किसान, घरेलु तथा साना व्यवसायीको पहुँचमा पुगोस् । र,

ओटीसी बजारमा एनसेलको १ कित्ता सेयर १ लाख २४ हजारमा बिक्री

काठमाडौं । निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले सर्वसाधारणका लागि सेयर (आइपीओ) निष्कासन गर्ने तयारी गरेको छ । जसका लागि एक्जियाटाले एनसेललाई पब्लिक लिमिटेडमा रुपान्तरण गरिसकेको छ ।