नेपाल हाइड्रोमा इन्साइडर ट्रेडिङ : अध्यक्ष रहँदा ज्ञानेन्द्रलाल प्रधानले गरे करोडौंको सेयर किनबेच

काठमाडौं । इन्जिनियर ज्ञानेन्द्रलाल प्रधान । यो नाम सुन्नासाथ सबैको मनमा जलविद्युत् अर्थात् बिजुली याद आउँछ । प्रधान नेपाली उर्जा क्षेत्रका हस्ती हुन् । जलविद्युत क्षेत्रमा उनको नाम सँधै शीर्ष

काठमाडौंमा बसेर भारतीयलाई अनलाइनमार्फत् ऋण दिने चिनियाँ गिरोह, यस्तो छ नालिबेली

काठमाडौं । महानगरीय प्रहरी परिसर टेकुका एसएसपी सुदीप गिरीलाई डिसेम्बरको अन्तिममा एउटा टिप्स मिल्यो । टिप्स अर्थात् सूचना । ‘उपत्यकामा अनलाइनबाट ठग्ने अर्को गिरोह पनि निकै सक्रिय छ ।’ त्यसअघि

ब्रोकरले आफ्नै टीएमएस छिट्टै सञ्चालन गर्न पाउने, प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुको आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्ने चाहना अब भने पूरा हुनेतर्फ गएको छ । गत साउन १ गते नै सञ्चालन गर्ने भनेपनि धितोपत्र

नेप्सेको रणनीतिक साझेदार ल्याउने योजना अलपत्र पारेर नयाँ स्टकको लाइसेन्स दिन चलखेल

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्जमा रणनीति साझेदार ल्याउने घोषणा गरेको एक दशकभन्दा बढी भइसक्यो । हरेक वर्ष बजेटमा नेप्सेको सुधारका लागि साझेदार ल्याउने कुरा उल्लेख हुन्छ । सरकारले बजेटमा

एक वर्षमा अन्तरबैंक सापटीको ब्याजदर ३३००% ले बढ्यो

काठमाडौं । बैंकको ब्याजदर लगातार बढेको छ । जसले व्यावसायिक वातावरणमा अफ्ठ्यारो स्थिति सिर्जना गरेको छ । व्याजदर बढ्दा खासगरी उत्पादनमूलक क्षेत्रतर्फका उद्योगधन्धालाई बढी असर गर्छ । विगत एक वर्षको

वाणिज्य बैंकहरुको साढे १६% सेयर १७ कम्पनी र ३ व्यक्तिसँग, को हुन् ती ?

काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको चुक्ता पुँजी अहिले ३ खर्ब ६० अर्ब ७८ करोड रुपैयाँ छ । बैंकको सेयरको स्वामित्व प्रवर्द्धक र सर्वसाधारण गरी २०औं लाख लगानीकर्तासँग छ

आइपीओमा मागभन्दा बढी आवेदन पर्दा बिक्री प्रबन्धक मालामाल

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको प्रवेश बढेसँगै साधारण सेयर (आइपीओ)मा पनि आवेदन दिनेको संख्या ह्वात्तै बढेको छ । कोरोना महामारीपछि निष्काशन भएका आइपीओमा माग भन्दा कैयौं गुणाबढी आवेदन पर्दै आएको

खातामा पैसा नभई चेक काट्ने ३६९२ जना कालोसूचीमा !

काठमाडौं । पछिल्लो समय खातामा पर्याप्त रकम नभई चेक काटेर कालोसूचीमा पर्नेहरुको संख्या बढ्दै गएको छ । डिजिटल कारोबार बढिरहेको अवस्थामा पनि चेक बाउन्सको संख्या ठूलो मात्रामा बढीरहेको छ ।

बैंकहरु ऋण असुलीमा आक्रामक हुँदा कालोसूचीमा पर्नेको संख्या बढ्यो

काठमाडौं । कोरोना महामारीका लागू भएको लकडाउनका कारण व्यापार व्यवसायमा गम्भीर असर पर्यो । आर्थिक गतिविधि ठप्प प्रायः हुँदा आम्दानी भएन । र, व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको

बैंकबाट १२ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण नपाइने, व्यवसायी त्रसित

काठमाडौं । बैंकहरुले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएपछि अब १२ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण पाउने सम्भावना सकिएको छ । बैंकहरुमा लगानीयोग्य रकम सकिएसँगै निक्षेपको ब्याजदर बढाएपछि