साना किसानमा जान सकेन कृषि कर्जा, ठूला घरानाकै पहुँच

काठमाडौं । मुलुकको कृषि क्षेत्रलाई विकास गर्ने भनेर सरकारले कृषि कर्जाको व्यवस्था गरेको छ । जसको मुख्य उदेश्य ग्रामीण क्षेत्रका साना किसान, घरेलु तथा साना व्यवसायीको पहुँचमा पुगोस् । र,

ओटीसी बजारमा एनसेलको १ कित्ता सेयर १ लाख २४ हजारमा बिक्री

काठमाडौं । निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले सर्वसाधारणका लागि सेयर (आइपीओ) निष्कासन गर्ने तयारी गरेको छ । जसका लागि एक्जियाटाले एनसेललाई पब्लिक लिमिटेडमा रुपान्तरण गरिसकेको छ ।

बीमा समितिको स्थलगत निरीक्षण प्रतिवेदनः सगरमाथा इन्स्योरेन्स जोखिममा, कारबाही भने गरिएन

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी उच्च जोखिममा रहेको छ । बीमा समितिको स्थलगत निरीक्ष प्रतिवेदनका अनुसार कम्पनी उच्च जोखिममा रहेको देखिएको छ । बीमा समितिको टोलीले सगरमाथा इन्स्योरेन्सका २०७४ माघ

बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंमाथि ९ वटा गम्भीर आरोप लगाउँदै अख्तियारमा उजुरी

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंमाथि गंभीर प्रकृतिका आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अध्यक्ष चिरञ्जीबी चापागाईंले पदमा बाहाल रहेयता विभिन्न ९ वटा शिर्षकमा आर्थिक

कृषक बनेका पूर्वमन्त्रीको अनुभव: अनुदानमा घुस माग्छन्, अब नेताको पछि नलागी खेती गरौं

जीवनको अधिकांश समय राजनीतिमा लागेका उनी यतिबेला कृषि क्रान्तिको बाटो समातेका छन् । रुकुम जिल्लाको तत्कालिन मुरु गाविस-१ धौलावाङका लोकेन्द्र विष्ट मगरको नेपाली राजनीतिमा धेरै ठूलो योगदान छ । विद्यार्थी

मार्क्सवादी चिन्तक ‘भुसाल कमरेड’को कस्तो होला कृषि क्रान्ति, माफियाबाट जोगिएलान् ?

काठमाडौं । प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेर नेपाल कम्यूनिष्ट पार्टीका बौद्धिक एवं अध्ययनशिल नेताको उपमा पाएका स्थायी कमिटि सदस्य घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी सुम्पिए । नवनियुक्त मन्त्री भुसाललाई

संसदभित्रै कुर्सी भाँच्चिएर सांसद घनश्याम भुसाल लडेपछि…

काठमाडौं । सोमबार बिहान ११ बजे । संघीय संसद अन्तर्गतको अर्थसमितिको बैठक सुरु हुँदै थियो । गणपुरक सांसद उपस्थित नभएपछि बैठक सुरु हुने समय केही बेर लम्बियो । र, ११

मेयर विद्यासुन्दरले ल्याएको बजेटमा त्रुटी नै त्रुटी !

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि बिनियोजन गरेको बजेटमा त्रुटि नै त्रुटि भेटिएको छ । राष्ट्रिय सभा गृह काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले निर्धारित समय भन्दा

सरकार, सिंहदरबारको बीमा खै ?

काठमाडौं । २०७२ साल बैशाख ११ गतेको त्यो कहालीलाग्दो भूकम्प । सम्झिँदै आज पनि आङ जिरिङ्ग हुन्छ । काठमाडौं उपत्यका र गोर्खा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, धादिङ, नुवाकोट, रसुवालगायतका १६/१७ वटा