अरुण भ्याली हाईड्रोपावरलाई अरुण काबेलीको सेयर बिक्री गर्न रोक

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई अरुण काबेलीको सेयर बिक्री गर्न रोक लगाएको छ । अरुण भ्यालीले अरुण कावेलीको सेयर बिक्री गर्न भन्दै माघ २३ गते

कोरोनाकालमा पुँजीबजारः रेकर्ड नै रेकर्ड, लगानीकर्ता मालामाल

कोरोना महामारीले विश्व अर्थतन्त्रको जग हल्लाइदिँदा नेपालका सेयर लगानीकर्ताका लागि भने लकडाउन सुनौलो तथा एतिहासिक अवसर बनिदियो । यो २ वर्षको अवधिमा सेयर बजारमा देखिएको उतारचढावले सकारात्मक प्रभाव छाड्न सफल

‘इन्साइडर ट्रेडिङ’ गरेका ज्ञानेन्द्रलाल प्रधानलाई जोगाउँदै धितोपत्र बोर्ड

काठमाडौं । धितोपत्र ऐन विपरित परिवारका सदस्यको नाममा रहेको करोडौंको सेयर बिक्री गर्ने वरिष्ठ इन्जिनियर ज्ञानेन्द्रलाल प्रधानलाई जोगाउन धितोपत्र बोर्ड लागेको छ । प्रधानले नेपाल हाइड्रो डेभलोपर लिमिटेडका अध्यक्ष हुँदा

लगानीकर्ताको अनुमतिबिना सेयर बेच्ने मल्ल एण्ड मल्ल बोक्ररलाई ७५ हजार जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई कारबाही गरेको छ । कानून विपरीत लगानीकर्ताको सेयर बिक्री गरेको भन्दै बोर्डले ब्रोकर

कोरोना बीमाको साढे ११ अर्ब भुक्तानी गर्न समितिले सरकारसमक्ष पेश गर्यो ५ विकल्प

काठमाडौं । सरकारले कोरोना बीमा गरेका बीमितको अझै ११ अर्ब ४३ करोड ९६ लाख ६३ हजार ८९२ रुपैयाँ अझै भुक्तानी गर्न बाँकी नै छ । अर्थमन्त्रालयले उक्त रकम भुक्तानी गर्नुपर्ने

खर्च घटाउन सामूहिक सर्भर चलाउँदा लगानीकर्ताले दुःख पाए, आफ्नै सर्भर कहिलेदे‍खि चलाउलान् ?

काठमाडौं । सोमबार कारोबार शुरु भएको १ घन्टा ५३ मिनेटपछि सेयर कारोबार हुन सकेन । ब्रोकरहरुले सामूहिक रुपमा सञ्चालन गरेको टीएमएस सिस्टममा समस्या देखिएपछि दिनभर रिकभर भएन र कारोबार ठप्प

लगानीकर्तालाई थाहै नदिइ सेयर बिक्री गर्ने मल्ल एण्ड मल्ल ब्रोकरलाई कारबाही गर्दै धितोपत्र बोर्ड

काठमाडौं । कानून विपरीत लगानीकर्ताको सेयर बिक्री गर्ने धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई धितोपत्र बोर्डले कारबाही गर्ने भएको छ । विभिन्न लगानीकर्ताको सेयर अनुमति

नेपाल हाइड्रोमा इन्साइडर ट्रेडिङ : अध्यक्ष रहँदा ज्ञानेन्द्रलाल प्रधानले गरे करोडौंको सेयर किनबेच

काठमाडौं । इन्जिनियर ज्ञानेन्द्रलाल प्रधान । यो नाम सुन्नासाथ सबैको मनमा जलविद्युत् अर्थात् बिजुली याद आउँछ । प्रधान नेपाली उर्जा क्षेत्रका हस्ती हुन् । जलविद्युत क्षेत्रमा उनको नाम सँधै शीर्ष

काठमाडौंमा बसेर भारतीयलाई अनलाइनमार्फत् ऋण दिने चिनियाँ गिरोह, यस्तो छ नालिबेली

काठमाडौं । महानगरीय प्रहरी परिसर टेकुका एसएसपी सुदीप गिरीलाई डिसेम्बरको अन्तिममा एउटा टिप्स मिल्यो । टिप्स अर्थात् सूचना । ‘उपत्यकामा अनलाइनबाट ठग्ने अर्को गिरोह पनि निकै सक्रिय छ ।’ त्यसअघि

ब्रोकरले आफ्नै टीएमएस छिट्टै सञ्चालन गर्न पाउने, प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुको आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्ने चाहना अब भने पूरा हुनेतर्फ गएको छ । गत साउन १ गते नै सञ्चालन गर्ने भनेपनि धितोपत्र