काठमाडौं । केही दिनको अविरल वर्षाका कारण स्थलमार्ग अवरोध भएपछि लामो यात्राको लागि एक मात्रै भरपर्दो माध्यम हवाई यातायात हो । पछिल्लो तीन दिनको वर्षापछि आइतबार मौसम खुलेपछि हवाई सेवामा
नेपालमा टेलिकम कम्पनीहरु प्रविधिको विकास र सेवामै प्रतिस्पर्धामा गरिरहेको भए पनि सरकारले नै सहजीकरण नगर्दा फाइभजी सेवा दिन चाहने कम्पनीले समेत तयारी गर्न पाएका छैनन् । सरकारले दूरगामी भिजन नराख्दा
ऋणको भारले थिचिँदै गएको वायुसेवा निगमलाई सरकारी निकायदेखि निगमभित्रकै कर्मचारी गर्ने असहयोग र राजनीतिक नेतृत्वको स्वार्थले दिनप्रतिदिन कमजोर बनाउँदै गएको छ । निगमले आफैं कमाएर ऋण तिर्न नसक्ने, सरकारले वेवास्था
काठमाडौं । नेपाली होटल व्यवस्थापन समूह ‘सोल्टी होटल काठमाडौं’ले अन्तर्राष्ट्रिय होटल व्यवस्थापनको स्वीकृति पाएको छ । औधोगिक प्रवर्द्धन बोर्डले सोल्टीलाई नेपालबाट अन्तर्राष्ट्रिय स्तरका होटलको व्यवस्थापन गर्न जाने गरी स्वीकृति दिएको
काठमाडौं । नेपाल वायुसेवा निगम सुधारबारे अध्ययन गर्न गठन भएको दशौं समितिले रणनीतिक साझेदार भित्र्याएमात्रै वायुसेवा निगमको व्यवस्थापन बलियो बनाउन सक्ने एकमात्रै सुझाव दिएको छ । निगमको व्यवस्थापन सुधारका लागि
इन्टरनेट सेवाप्रदायकले सरकारलाई ४ अर्ब रुपैयाँ तिर्नुपर्ने आदेश अदालतले गरिसके पनि सेवाप्रदायक भने सरकारी कर तिर्न चाहिरहेका छैनन् । सेवाप्रदायकले आफूले तिर्नुपर्ने करको विषयमा किस्ताबन्दीको सुविधासमेत मागिसकेको भए पनि नियामक
काठमाडौं । नेपाली ब्राण्ड समूह सिद्धार्थ हस्पिटालिटी ग्रुप अन्तर्राष्ट्रिय चेन होटल बन्ने भएको छ । यो समूहले नेपाली ब्राण्डलाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरिरहेको छ । यो होटले केही महिनाभित्रै भारतमा
काठमाडौं । सरकारी रेकर्डमा बन्द रहेको काठमाडौंको नयाँ बानेश्वरमा रहेको पाँचतारे एभरेष्ट होटल नवीकरणबिना नै सञ्चालनमा राखेर बिक्रीको प्रयास भइरहेको छ । यो होटलले १० अर्ब रुपैयाँ पाए बिक्री गर्ने
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले अगामी ४ वर्षका लागि बोर्डकै पूर्वसीईओ जोशीलाई नियुक्त
काठमाडौं । राजधानीको पुरानो संस्कृति बोकेको पाँचतारे होटल याक एण्ड यतिले बिक्री गर्न खोजेको छ । होटल सञ्चालन गर्न सकस हुँदै गएको र पछिल्लो समय अपेक्षाकृत लाभ गर्न नसकेपछि होटल