कुन युनिभर्सिटीले कति अर्बपति जन्माए ?

काठमाडौं । सामान्यतः अर्बपतिहरुले औपचारिक शिक्षा लिएका हुँदैनन् भन्ने आम बुझाइ छ । बिल गेट्स, स्टिभ जब्स मार्क जुकरबर्ग जस्ता बिश्व बिख्यात अर्बपतिहरु कलेज ‘ड्रपआउट’ भएका कारण आम मानिसहरुमा यस्तो

एमालेको घोषणापत्रः वृद्धभत्ता मासिक ५ हजार पुर्याउने

काठमाडौं । नेकपा एमालेले वृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्याउने चुनावी घोषणापत्र तयार पारेको छ । आइतबार दिउसो ३ बजे सार्वजानिक हुने स्थानीय तहको चुनावका लागि तयार पारिएको घोषणापत्रमा

ओबीओआरले काठमाडौँ, पोखरा र लुम्बिनीलाई जोड्नुपर्छ: अर्थमन्त्री

काठमाडौँ । सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ले नेपाललाई केरुङबाट काठमाडौँ, पोखरा र लुम्बिनीलाई जोड्नुपर्ने प्रस्ताव गरेको छ । चीन अध्ययन केन्द्र र रणनीतिक अध्ययन प्रतिष्ठान नेपालले संयुक्तरुपमा आज यहाँ

भूकम्प पीडितलाई घर बनाउने अनुदान दिन ४ अर्बको अख्तियारी

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बितरण गर्न थप ४ अर्ब रुपैया अख्तियारी दिएको छ । प्राधिकरणले शुक्रवार संघीय मामिला तथा स्थानिय बिकास

झापामा पनि पाँच सयको नक्कली नोट भेटियो

दमक । झापाको दमकमा नेपाली रु पाँच सयको नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली रु पाँच सयको नोट नक्कली भेटिएको हो । मजदुर

चिनियाँ बैंक भित्र्याउने १९ वर्षदेखिको प्रयास छिट्टै पुरा हुने

काठमाडौं । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र वीरविक्रम शाहको इच्छामा ०५५ सालतिर चीनको बैंक अफ चाइनाको शाखा नेपालमा भित्र्याउन खोजियो । त्यसबेला, बैंक अफ चाइनाले पनि शाखा स्थापना गर्न चाहेको पत्र पठाएको

वित्तीय अपराध सम्मेलन सम्पन्न, विज्ञद्वारा प्रशिक्षण

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रा बढ्दो वित्तीय अपराधका बारेमा सचेतना फैलाउने उद्देश्यले काठमाडौंमा बिहिबार एक दिने राष्ट्रियस्तरको ‘वित्तीय अपराध सम्मेलन’ आयोजना गरिएको छ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआइ) भारतको

१५ दिनभित्र राष्ट्र बैंकबाट ५५ कर्मचारी बाहिरिँदै

काठमाडौं । राष्ट्रको ढुकुटी व्यवस्थापन गर्ने नेपाल राष्ट्र बैंकबाट तत्कालै ५५ जना कर्मचारी बाहिरिँदै छन् । सेवाको अवधि सकिएकाले ५५ कर्मचारीहरुले १५ दिनभित्र अवकास पाउने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि

अध्यक्ष, सञ्चालक र सीइओहरुलाई मिडियामा नबोल्न धितोपत्र बोर्डको चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचिकित कम्पनीहरुका जिम्मेवार अधिकारीहरुलाई कम्पनीको सेयरसँग सम्बन्धित सूचनाहरु अन्तवार्ता, बिचारलगायतका माध्यमबाट मिडियामा सार्वजानिक गर्न कडाइ गरेको छ । बोर्डले नेप्सेमा सूचिकृत कम्पनीहरुका अध्यक्ष, संचालक, प्रमुख

एक बर्षमै साढे ३ खर्बले बढ्यो नेपालको अर्थतन्त्र

काठमाडौं । आर्थिक क्रियाकलापहरुमा भएको बढोत्तरीसँगै देशको कूल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार पनि बढेको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार पछिल्लो एक वर्षमै साढे ३ खर्ब रुपैयाँले जीडीपीको आकार